६ करोडमा कार किनेर कर नतिरेपछि विजयलाई १ लाख जरिवाना

  भारतको मद्रास हाइकोर्टले दक्षिण भारतका सुपरस्टार विजयलाई १ लाख जरिवाना तिर्न आदेश दिएको छ । विजयले आफ्नो लग्जरी कार रोल्स रायस घोस्टमाथि कर लगाएकोमा आपत्ती जनाएका थिए । यो बिषयमा अदालतले भनेको छ–‘जसलाई मानिसहरुले रियल हिरो नै मान्छन्, उनीहरु पर्दाको मात्र हिरो रहन सक्दैनन् । यस्तो सम्मानित पेशामा रहेका

अल्लु अर्जुनको ‘बैकुन्ठपुरमलो’को रिमेकमा कार्तिक र कृती

सन् १९७२ सालमा रिलिज भएको बलिउड चलचित्र ‘शहजादा’को नाम सापटी लिएर नयाँ चलचित्र बन्ने भएको छ । यो चलचित्रको मुख्य भूमिकामा नायक कार्तिक आर्यनले काम गर्ने भएका छन् । यो चलचित्र साउथका सुपरस्टार अल्लू अर्जुन र नायिका पूजा हेग्डे अभिनित चलचित्र ‘बैकुन्ठपुरमलो’को रिमेक हो । यो चलचित्रलाई रोहित धवनले निर्देशन

करिनाको ‘प्रेग्नेन्सी बाइबल’ विवादमा

बलिउड नायिका करिना कपुरको पुस्तक सार्वजनिक भएको ५ दिनमै विवादको घेरामा परेको छ । महाराष्ट्रको बीड शहरमा रहेको ओमेगा क्रिश्चियन महासंघका अध्यक्ष आशिष सिन्देले करिनासहित २ व्यक्तिमाथि धार्मिक भावनामा आहात पारेको आरोपमा प्रहरीमा उजुरी दिएका छन् । भारतीय मिडियाका अनुसार, ‘बाइबल’ शब्दले मानिसहरुमा असन्तुष्टी पैदा गरेको छ । करिनाले ५

मेसी बार्सिलोनामै बस्ने

यो त्यस्ता समाचार हो, जसको प्रतिक्षा विश्वभरका करोडौं फुटबल फ्यानहरूले हप्तौं देखि गरिरहेका थिए । लियोनल मेसीले बार्सिलोनासँग ५ वर्षका लागि नयाँ सम्झौता गर्न सहमति जनाएका छन् । रोचक कुरा, यस सम्झौताअनुसार ३४ वर्षीय मेसीको तलब ५० प्रतिशतले कम हुनेछ । पछिल्ला पाँच वर्षको अवधिमा तलब– सुविधा र बोनससमेत जोडेर

आफ्नै पसलभित्र महिला मृत फेला

क्रेजी संवाददाता विराटनगर । विराटनगर महानगरपालिका–९ मा चिया पसल सञ्चालन गर्दै आएकी एक महिलालाई बिहिबार अपरान्ह मृत फेला पारिएको छ । प्रहरीका अनुसार विराटनगर–१० की ४० वर्षीया सीता राजवंशी आफ्नै पसलभित्र अपरान्ह १२ बजेतिर मृत भेटिएकी हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले घटनास्थल विराटनगर बसपार्कनजिकै रहेको जानकारी दिए

कविता : हाम्रो पथरी

– छवि धिमिरे भुल्के देवी शिरमा हाम्रो, हरियाली वन स्वर्गजस्तै हाम्रो पथरी रमाउँछ मन आफनै पौरख खाई बाच्ने सबैजात–जाति प्राकृतिकको संरचना पथरीबासी माथि ईन्द्रेणीका रंगहरुले चुमेका हुन् घर गोधुँलीमा चम्कदछौँ सबै वरपर विद्यालय पाटिपौवा संघ संस्थाहरु शिवालय मन्दिरहरु बनेका हुन् अरु हाम्रो पथरी राम्रो पथरी हामी पथरीबासी जाँदा पनि जतिखेर हिड्छौँ

मोडलिङमा आईशाको एट्राक्सन

आईशा गुरुङको विकिनी पोज देखेर धेरैले आश्चर्य मानेका थिए । आफन्त, साथीभाइहरुले गाली गरे । सुरुवाती दिनमा आईशा स्वंयमलाई विकिनी भल्गारिटीको नमूना जस्तो लाग्थ्यो । विदेशी मोडल महिलाहरुको विकिनी पोजलाई पल्टापल्टाई हेर्ने र कोठामा तस्बिर टाँस्ने तर आफ्ना देशका महिलाहरुको तस्बिरलाई गाली गर्नेहरुको भिडलाई वास्तै नगरि विकिनीमा आफूलाई प्रस्तुत गर्ने

उर्लाबारी नगरपालिकाद्वारा पत्रकार र कर्मचारीहरु सम्मानित

क्रेजी संवाददाता उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले दुई पत्रकार सहित ३ कर्मचारीहरुलाई सम्मान गरेको छ । नगरपालिकाले हरेक गतिविधिलाई समाचारको माध्यमबाट स्थानीय सरकारको देश तथा विदेश सम्म समाचारको माध्यमबाट समाचार सम्प्रेषण गरी परिचित गराउन सहयोग पु¥याए वापत सम्मान स्वरुप पुरस्कृत गरेको हो । सम्मानित हुने पत्रकारहरुमा नेपाल पोर्टल अनलाईनका प्रधान

पथरीशनिश्चरेमा एन्टिबडी परीक्षण गरिने

क्रेजी संवाददाता पथरी । मोरङको पथरी शनिश्चरे नगरवासीमा कोरोना विरुद्ध लड्ने शक्ति (एन्टिबडी) को अवस्था थाहा पाउन एन्टिबडी परीक्षण गरिने भएको छ । कोरोना संक्रमण भएर १५ दिन अघि निको भएका पथरी शनिश्चरे नगरबासीलाई आफ्नो शरीरमा कोरोना रोग विरुद्ध लड्ने शक्ति (एन्टिबडी) को अवस्था थाहापाउनका लागि भोली नगर अस्पतालमा एन्टिबडी

कर छलेको आरोपमा अभिनेतालाई जरिवाना

दक्षिण भारतीय फिल्म अभिनेता विजयलाई एकलाख जरिवाना गरिएको छ । कर छलेको आरोपमा उनलाई मद्रास उच्च अदालतले सो जरिवानाको फैसला सुनाएको हो । २०१२ मा कार किन्दा कर छलेको आरोप उनलाई लागेको छ । विजयले २०१२ मा इंग्ल्याण्डबाट रोल्स रोयल घोस्ट कार मगाएका थिए । सो समय उनले एक याचिका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.