हट लुक्समा शिल्पा

अभिनेत्री शिल्पा सेट्टी अक्सर लुक्सको कारण चर्चामा छाउने गर्दछिन् । अभिनेत्री जस्तो लुक्स बनाउँछिन् उक्त लुक्समा उनी परफेट देखिन्छन् । फ्यान उनको सुन्दरता लोभिने गर्दछन् । हालै उनले आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छन् । जुन भाइरल समेत भइरहेका छन् । तस्बिरमा शिल्पा टोप र ब्राउन स्कर्टमा देखिएकी छन् ।

कलाकार तथा रेस्लर खड्कालाई कलाकार संघको सहयोग

नेपाल चलचित्र कलाकार संघले कलाकार तथा नेपालको पहिलो महिला रेस्लिङ फाउण्डेसनकी संस्थापक अध्यक्ष भगवती खड्कालाई आर्थिक सहयोग गरेको छ । संघले खड्कालाई २३ हजार नगद सहयोग गरेको हो । कोभिडको दोश्रो भेरियन्टबाट पिडित खड्का समस्यामा रहेकोले कलाकार संघले सहयोग गरेको हो । आफू कोभिडबाट पिडित भएको र महिला रेस्लरलाई सहयोग

बिग बास लिग डिसेम्बर ५ देखि हुने

अष्ट्रेलियन बिग बास लिग (बीबीएल) टी२० क्रिकेटको ११औं संस्करण आगामी डिसेम्बरको पहिलो सातादेखि सुरु हुने भएको छ । क्रिकेट अष्ट्रेलियाले नयाँ सिजनको लागि सार्वजनिक गरेको खेलतालिका अनुसार बीबीएल डिसेम्बर ५ देखि सुरु हुनेछ । पहिलो खेलमा सिड्नी सिक्सर्स र मेलवर्न स्टार्स भिड्नेछन् । यस्तै फाइनल खेल २०२२ जनवरी २८ मा

भिन्सको शतकले बाबरको शतक छायामा, इंग्ल्याण्डद्वारा सिरिज क्लिस्वीप

बाबर आजामको शानदार शतकलाई छायामा पार्दै जेम्स भिन्सले करियरकै पहिलो एकदिवसीय शतक बनाएपछि घरेलु टिम इंग्ल्यान्डले पाकिस्तानविरुद्धको तेस्रो खेल जित्दै तीन खेलको एकदिवसीय क्रिकेट सिरिज क्लिन स्विप गरेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम खेलमा इंग्ल्याण्डले पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै सिरिज आफ्नो जितेको हो । पाकिस्तानले दिएको

सुशिललाई कस्तो स्क्रिप्टको खाँचो छ ?

चलचित्र ‘होस्टेल रिटन्र्स’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्दै गर्दा नायक सुशिल श्रेष्ठप्रति चलचित्रकर्मी, मिडियाकर्मी र दर्शकको आशा थियो । सिक्स प्याक ज्यान देखाएर शहरका भित्तामा निर्माताले सुशिलको पोष्टर टाँसेका थिए । उनको यही तस्वीरले हलसम्म दर्शक आउने अपेक्षा उनको थियो । सुशिल पनि आफू नेपाली चलचित्र क्षेत्रमा नयाँ ढंगले उदाएको

फेडेररले टोकियो ओलम्पिक नखेल्ने

स्वीस स्टार रोजर फेडेररले यही जुलाई २३ देखि जापानमा सुरु हुने टोकियो ओलम्पिक नखेल्ने भएका छन् । फेडेररले घुँडामा चोट रहेकोले ओलम्पिकबाट नाम फिर्ता लिएका हुन् । फेडेररले ग्रास कवर्टमा खेल्दा आफूलाई घुँडामा समस्या भएकोले बफूले ओलम्पिकबाट नाम फिर्ता लिने विषयलाई स्वीकार गरेको जनाएका छन् । सन् २०१२ को लण्डन

दक्षिण अफ्रिकामाथि आयरलयाण्डको ऐतिहासिक जित

कप्तान एन्डी बेलब्रिनीले शानदार शतक बनाएको खेलमा आयरल्याण्डले एकदवसीय क्रिकेटमा दक्षिण अफ्रिकामाथि ऐतिहासिक जित हासिल गरेको छ । तीन खेलको सिरिज अन्तर्गत दोस्रो एकदिवसीयमा दक्षिण अफ्रिकालाई ४३ रनले पराजित गर्दै आयरल्याण्डले सिरिजमा १–० को अग्रता लिएको छ । आयरल्याण्डले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमै दक्षिण अफ्रिकालाई पराजित गरेको यो पहिलो अवसर

म्यानचेष्टर युनाइटेडमा अनुबन्ध हुनुअघि सान्चोको स्वास्थ्य परीक्षण

इंग्ल्याण्डका विंगर जाडोन सान्चोले म्यानचेष्टर युनाइटेडमा अनुबन्ध हुनुअघि स्वास्थ्य परीक्षण गराएका छन् । जर्मन क्लब बोरुसिया डर्टमण्डबाट ७३ मिलियन पाउण्डमा युनाइटेड जाने पक्का भइसकेका उनको स्वास्थ्य परीक्षण भएको बीबीसीले जनाएको छ । २१ वर्षीय सान्चोलाई युनाइटेडले भित्र्याउने सहमति भए पनि अफिसियल सम्झौता गर्नका लागि जुलाई १ सम्म पर्खनुपर्नेछ । सान्चो

२ महिना अघि नै आमा बनेकी दिया लेख्छिन्–‘छोरा अझै आइसीयूमा छन्’

बलिउड नायिका दीया मिर्जाले आफू २ महिना अगाडि नै आमा बनेको बताएकी छिन् । तर, छोराको जन्म डाक्टरले दिएको समय भन्दा २ महिना अगाडि नै भएको बताउँदै अझै पनि छोरा आइसीयूमा रहेको उल्लेख गरेकी छिन् । उनले मे १४ तारिखमा छोरालाई जन्म दिएकी थिइन् । दीयाले छोराको नाम अव्यान राखेको

उर्लाबारीमा ७५ बर्षीया बृद्धाले जितिन् कोरोना

कोरोना भाइरस संक्रमणको खतरा वृद्ध र बिरामीलाई हुने मानिँदैं आएको छ । विश्वमा यसका कारण मृत्यु हुनेमा पाका उमेरका मानिस पनि धेरै छन् । तर मोरङको उर्लाबारीमा ७५ वर्षकी वृद्धाले कोरोना भाइरसलाई पराजित गर्न सफल भएकी छन् । सोमबार मध्यान्ह नुनादेवी थापा ७५ हर्षित मुद्रामा देखिईन् । कोरोना संक्रमणको कारण
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.