शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त

काठमाडौं । २९ असार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । शपथ ग्रहण

कोरोनापछिको आर्थिक व्यवस्था र सहकारी

   – भूमिप्रसाद पाठक विश्व व्यवस्था कस्तो छ ? कसको हितमा छ ? विश्व आर्थिक सामाजिक व्यवस्था कस्तो दर्शन सिद्धान्त मूल्य–मान्यताबाट सञ्चालित छ ? सङ्कट र महामारीबाट समाजलाई कसरी हेर्न गरिएको छ । त्यसै आधारमा क्षति कम गर्न सकिने/नसकिने विषयको निर्धारण हुने गर्छ । प्रथम विश्वयुद्धुका क्रममा विश्वासका ठूला पूँजीवादी

पार्टी विघटन गर्दै रजनीकान्तले लिए राजनीतिबाट सन्यास

साउथका सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले, सोमबार राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गरेका हुन् । रजनीकान्तले भविष्यमा राजनीतिमा फर्किने आफ्नो कुनै पनि सोच नभएको बताएका छन् । उनले, यो फैसला पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि लिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । रजनीकान्तको नयाँ संगठनले अब

‘दोहोरी च्याम्पियन’मा छानिए उत्कृष्ट १६ समूह

नेपाल टेलिभिजनबाट प्रशारण भईरहेको ‘दोहोरी रियालिटी शो’ ‘दोहोरी च्याम्पियन’मा उत्कृष्ट १६ समूहको प्रतिस्पर्धा शुरु भएको छ । १२ विजेता समूह र ४ ‘वाइल्ड कार्ड’बाट पुनः प्रवेश गरेका समूहको प्रतिस्पर्धा शुरु भएको हो । योसँगै ‘दोहोरी च्याम्पियन’ भोटिङ राउण्डमा समेत प्रवेश गरेको छ । यसअघि निर्णायकको आधारमा मात्र हुने निर्णय अब

विवादै विवादमा घेरिदा गरिमाको काम ओझेलमा

  नेपाली चलचित्र होस् या मोडलिङ क्षेत्रकै कलाकार किन नहुन्, सकेसम्म विवादबाट टाढा नै रहन चाहन्छन् । विवादमा पर्दा करिअरलाई नै समस्यामा पार्ने वुझाई उनीहरुको छ । अझ, यो क्षेत्रमा उदाउँदै गरेका कलाकारहरुका लागि त विवादले समस्यामा पार्ने गरेको छ । यसैले पनि उनीहरु सकेसम्म विवादबाट टाढा रहन हरसंभव कोशिश

दीपकराजको प्रतिक्रिया– कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन्

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गरेको छ । साथै, सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न समेत आदेश दिएको छ । सर्वोच्चको यो आदेशसँगै विभिन्न खालका प्रतिक्रियाहरु सामाजिक संजालमा व्यक्त हुन थालेका छन् । नेपाली चलचित्रका कलाकार तथा

प्रियंका र आयुष्मानको खुशी

नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी हिजोआज खुशी साटिरहेका छन् । नायिका कार्कीले गतवर्ष आफू आमा बन्न लागेको खुशी सार्वजनिक गरेपछि उनी हरेक दिनजसो नै सामाजिक संजालमा आफ्नो खुशी व्यक्त गरिरहेकी हुन्छिन् । प्रियंकालाई केही दिन अगाडि मात्र उनका साथीहरुले ‘बेबी सावर’को आयोजना गरेर खुशी दिएका थिए ।

लण्डनमै बसोबास गर्न थालिन् सोनम

बलिउड नायिका सोनम कपुरले ३ बर्ष अगाडि बिहे गरेकी थिइन् । बिहे गरेपछि उनी चलचित्रमा खासै सक्रिय थिइनन् । अब उनी, चाडै नै सुजोय घोषको चलचित्र ‘ब्लाइन्ड’मा काम गर्ने तयारीमा छिन् । उनै, सोनम कपुर अब भने स्थायी रुपमा नै लण्डनमा बस्न थालेकी छिन् । उनी, विशेष काम पर्दा मात्र

लघु उद्यमी विकास तालिम

क्रेजी संवाददाता पथरी । पथरीशनिश्चरे नगरमा लघु उद्यमीको विकासका लागि आवश्यक सामग्री समेत प्रदान गरेर चालु आर्थिक वर्षका तालिम सम्पन्न भएका छन् । नगर प्रमुख दिलीपकुमार राई (किशोर), उपप्रमुख यमुना विष्ट वास्तोला, ७ नम्बर वडाध्यक्ष कपिलमणि ढकाल, कार्यपालिका सदस्य अरुणा राई, लघु उद्यम विकास शाखा प्रमुख हेमचन्द्र दहाल सहितले तालिममा

नगर अस्पतालको भवन हस्तान्तरण

क्रेजी संवाददाता पथरी । शरणार्थी सम्बन्धी राष्ट्रसंघीय उच्चायोग (युएनएचसीआर) मार्फत् लुथरन विश्व फेडेरेशनले निर्माण गरेको मोरङको पथरीशनिश्चरे नगर अस्पतालको भवन सोमबार हस्तान्तरण भएको छ । युएनएचसीआर प्रतिनिधि विष्ण्ुा थापा, लुथरनका लिलबहादुर कार्की सहितले नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, सामाजिक विकास समिति संयोजक कपिलमणि ढकाल, सदस्य भद्रमान विश्वकर्मा,
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.