‘चेहरे’को पोष्टरमा तस्वीर नअटाएपछि निराश रिया
नायक । सुशान्त सिंह राजपुतको निधनपछि नायिका रिया चक्रवर्ती निरन्तर विवादमा छिन् । यतिमात्र होइन, उनले सुशान्तको निधनपछि जिन्दगीमा निक्कै ठूलो तनाव झेलिसकेकी छिन् । उनी, ड्रग्सको मुद्दामा केही समय हिरासतमा समेत बसिन् । अब, भने रिया आफ्नो जिन्दगीलाई नयाँ तरिकाले अगाडि बढाउने सोचमा छिन् । तर, बलिउडले अझै पनि


