५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण
क्रेजी साप्ताहिक पथरी- मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले कृषि क्षेत्रको प्रवद्र्धनका लागि कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्रीहरु वितरण गरेको छ । ३ लाख रुपैयाँ नगरपालिकाको र ३ लाख रुपैयाँ कृषकको गरी ६ लाख रुपैयाँमा ७० परिवारलाई ७० थान स्प्रे ट्याङ्की, ८ परिवारलाई ८ थान मकै छोडाउने विद्युतीय ९ कोन


