प्रतिगामी विरुद्ध सहित्यकारहरुले आन्दोलन गर्नुपर्छः मुकारुङ
दमक । मदन पुरस्कार विजेता, पहिचान आन्दोलनका अभियन्ता एवम् साहित्यकार राजन मुकारुङले हरेक किसिमका प्रतिगमन विरुद्ध स्रष्टाहरुले आन्दोलन गर्नुपरेको बताएका छ्न् । दमकमा आयोजित स्रष्टा आन्दोलन २०७७ लाई सम्बोधन गर्दै मदन पुरस्कार विजेता समेत रहिसकेका मुकारुङले सो कुरा बताएका हुन् । “सबै खाले प्रतिगमन विरुद्ध र निरन्तर अग्रगमनको पक्षमा” भन्ने


