लकडाउनपछि कुन–कुन नायिका फिल्मको छायांकन सेटमा फर्किए ?

१० महिनासम्म चलचित्र क्षेत्र ठप्प भयो । कोरोना कारण ठप्प बनेको चलचित्र क्षेत्र विस्तारै चलायमान हुँदैछ । अहिले आधा दर्जन चलचित्रको छायांकन पनि भैरहेको छ । लकडाउनका कारण घरमै रहन वाध्य भएका केही नायिकाहरु चलचित्रको छायांकन सेटमा फर्किएका छन् भने कतिपयले चलचित्र साइन गरेर पनि काम सुरु हुन सकेको छैन

पीएम कप : लुम्बिनीलाई बागमतीले दियो २२१ रनको लक्ष्य

प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी मा रहेका बागमती प्रदेश र लुम्बिनी प्रदेश बीचको खेल अहिले मुलपानी क्रिकेट मैदानमा भइरहेको छ । खेलमा बागमतीले लुम्बिनीलाई जितका लागि २२१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले पूरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर

आज बिहे गर्दै बरुण र नताशा

बलिउड नायक वरुण धवन र उनकी प्रेमिका नताशा दलाल आज बैबाहिक जीवनमा बाँधिदैछन् । उनीहरुको बिहे अलीबागको ‘दि मेसन हाउस’मा हुँदैछ । शनिबार नै बरुण र नताशाको मेहेन्दी र संगीत सेरेमनी आयोजना गरिएको छ । बरुण र नताशाको मेहेन्दी सेरेमनीका लागि चर्चित मेहेन्दी आर्टिस्ट वीना नागदलाई बोलाइएको थियो । भारतीय

‘लोक बहादुर क्षेत्री स्मृती पुरस्कार’ कृष्ण बहादुर गन्धर्वलाई प्रदान

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले २० औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।प्रतिष्ठानका अध्यक्ष रमेश बीजीको अध्यक्षतामा काठमाडौंको टोखास्थित गतवर्ष निर्मित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा आयोजना गरिएको थियो । साधारणसभाका प्रमुख अतिथि टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले कलाकार राष्ट्रको गौरव भएको बताए । उनले आफ्नो नगरपालिकामा प्रतिष्ठानको केन्द्रिय

‘सत्यम्’ राजेश हमालको थिमेट्रिकल स्केच सार्वजनिक गर्दै निर्माणको घोषणा

    नायक राजेश हमालले ४ बर्षको विश्रामपछि काम गर्न लागेको चलचित्र ‘सत्यम्’को थिमेट्रिकल स्केच पोष्टर सार्वजनिक गर्दै कलाकारको खोजी पनि गरिएको छ । पोष्टरमा हमाललाई ‘महानायक’ लेख्दै उनको स्केच फोटो समावेश गरिएको छ । ‘सत्यम्–राइजिङ अफ दि हिरोज’ लेख्दै चलचित्रको शिर्षकलाई पुष्टी गर्ने कोशिश पनि गरिएको छ । यो

पीएम कप क्रिकेट : बागमतीले टस जितेर ब्याटिङ गर्दै

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज समूह बी का दुई खेल भइरहेका छन् । मुलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल सुरु भएको छ । बागमती टस जितेर पहिले ब्याटि गरिरहेको छ । यसअघि लगातार तीन खेल जित्दै अपराजित रहेको बागमती सेमिफाइनल नजिक छ । तर सेमिफाइनलमा

लर्डबुद्धद्वारा ज्येष्ठ सदस्यलाई आजीवन भत्ता वितरण

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे–२ मा अवस्थित लर्डबुद्ध साकोसले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी ज्येष्ठ सदस्य भत्ता पेन्सन वितरण गरेको छ । साकोसले आफ्ना ७० वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुलाई ज्येष्ठ सदस्य आजीवन भत्ता (पेन्सन) वितरण गरेको हो । संस्थाले मासिक रु. ७ सय ५० का दरले ३ महिनाको

सडन डेथमा विराटनगरलाई पाखा लगाउँदै दुधे सेमिफाइनलमा प्रवेश

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे– १० मा जारी ५ औं रिफ्युजी च्यालेन्ज कपमा शनिबार भएको खेलमा विराटनगर फुटबल क्लवलाई हराउदै दुधे फुटबल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पनि बराबरी भएपछि सडन डेथ मार्फत् दुधेले नतिजा

पीएम कप क्रिकेट : कर्णालीलाई एपीएफको २१९ रनको लक्ष्य

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटअन्तर्गत टीयू मैदानमा भइरहेको खेलमा एपीएफले कर्णाली प्रदेशलाई २१९ रनको लक्ष्य दिएको छ । समूह ए को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विभागीय टोली एपीएफले एक बल बाँकी हुँदा सबै विकेट गुमाएर २१८ रन बनाएको हो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६० रन बनाए

टेन नवोदय फुटबल क्लब रिफ्युजी च्यालेन्ज कपको सेमिफाइनल प्रवेश

क्रेजी साप्ताहिक पथरी l टेन नवोदय फुटबल क्लब पाचौं अन्तरास्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । हिजो धरान सिटि फुटबल एकेडेमी, धरानलाई ० का विरुद्ध १ गोलले जित हात पार्दै नवोदयले सेमिफाइनल यात्रा तय गरेको हो। नवोदयका दिपक बान्तवा राईले खेलको १२ औँ मिनेटमा फ्रि किक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.