लर्डबुद्धद्वारा ज्येष्ठ सदस्यलाई आजीवन भत्ता वितरण
क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे–२ मा अवस्थित लर्डबुद्ध साकोसले आज एक औपचारिक कार्यक्रमको आयोजना गरी ज्येष्ठ सदस्य भत्ता पेन्सन वितरण गरेको छ । साकोसले आफ्ना ७० वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुलाई ज्येष्ठ सदस्य आजीवन भत्ता (पेन्सन) वितरण गरेको हो । संस्थाले मासिक रु. ७ सय ५० का दरले ३ महिनाको


