‘पारस’ छाडेका माधव वाग्ले ‘हिमानी’ निर्देशन गर्दै
चलचित्र ‘लुट’ निर्माण गरेर निर्माताको रुपमा सफलता हात पारेका माधव वाग्ले चलचित्र ‘पारस’ निर्देशन गर्न कस्सिए । तर, अब यो चलचित्रबाट उनी टाढा भैसकेका छन् । चलचित्रको सम्पूर्ण अधिकार नायक भूवन केसीलाई सुम्पदै माधवले यो चलचित्र छाडे । चलचित्र ‘पारस’ छाडेका माधव अब नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । उनले,


