रिफ्युजी च्यालेन्ज कपमा टेन नवोदय विजयी

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीश्चरेमा जारी ५ औं अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपको शनिबार भएको खेलमा टेन नवोदयले संघर्षपूर्ण जित निकालेको छ । प्रतियोगिताको १५ औं मिनेटमा उर्लाबारीका डिफेन्स निरज बस्नेतले टेन नवोदयका बुद्ध चेम्जोङलाई डिबक्स एरियामा फल गरेपछि पाएको पेनाल्टीमा उर्लाबारीका किपर चरी लिम्बु बाधक बन्दा टेन नवोदय गोल

पूजा–आकाशको सुहाएको जोडी

नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठ चनजिकका साथी मानिन्छन् । चलचित्र ‘रामकहानी’मा एकसाथ काम गरेपछि पूजा र आकाश नजिक भएका हुन् । यसपछि, चलचित्र बजारमा उनीहरुको प्रेम चर्चा पनि चल्न थालेको थियो । तर, यी दुइले आफूहरुको सम्बन्ध प्रेम भन्दा माथि रहेको परिभाषा दिन थालेका छन् । नायिका स्वेता

रिफ्युजी फुटबल च्यालेन्ज कपको उद्घाटन खेलमा दुधे विजयी

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे–१० रिफुजी क्याम्पमा भएको पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रित रिफ्युजी फुटबल च्यालेन्ज कप २०२१ को उद्घाटन खेलमा दुधे फुटबल क्लब विजयी भएको छ । आज (शुक्रबार) भएको पहिलो खेलमा झापाको दुधे फुटबल क्लबले पथरी शनिश्चरे फुटबल क्लबलाई ३–१ को गोल अन्तरले हराउँदै आफ्नै विजयी सुरु गरेको छ

नेपाल मगर संघ पथरी शनिश्चरेद्वारा माघे संक्रान्तीमा विविध कार्यक्रम

क्रेजी साप्ताहिक पथरी । मगर समुदायको नयाँ वर्ष शार ल्हेसा ५०१५ तथा माघे संक्रान्ती राष्ट्रिय पर्वको अवसरमा मोरङको पथरी शनिश्चरेमा शुभकामना आदान– प्रदान, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । विहिबार (माघ १ गते) नेपाल मगर संघ पथरी शनिश्चरेको आयोजनामा भएको कार्यक्रममा मगर समुदायका विभिन्न सांस्कृतिक नृत्यहरु मारुनी, कौडा,

पथरीमा सपना रोका मगर सम्मानित हुने

क्रेजी साप्ताहिक पथरी । नेपाल मगर संघ पथरी शनिश्चरे मोरङले माघे संक्रान्ती राष्ट्रिय पर्व २०७७ को अवसरमा सपना रोका मगरलाई सम्मान गर्ने भएको छ । माघ १ गते (भोलि) पथरी शनिश्चरेमा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रमको आयोजना हुने संघका अध्यक्ष टंक राना मगरले जानकारी गराउनुभयो । नगर प्रमुख

पाँचौ अन्तराष्ट्रिय आमन्त्रित रेफ्यूजी फुटबल च्यालेन्ज कपको तयारी पूरा

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे–१० मा अवस्थित भुटानी शरणार्थी शिविरमा आगामी माघ २ गतेदेखि सञ्चालन हुने ‘पाँचौ औं अन्तर्राष्ट्रिय आमन्त्रित रेफ्यूजी फुबटबल च्यालेञ्ज कप – २०२१ को तयारी पूरा भएको छ । युथ फेडेरेसन क्लब (वाई.एफ.सी.) भुटानी शरणार्थी शिविर पथरी शनिश्चरेले च्यालेञ्ज कपको तयारी पूरा भएको जानकारी आज

मसँग कानुनी बाटोको विकल्प नै थिएनँः प्रमोद खरेल

गायक प्रमोद खरेल र विन्धवासिनी म्यूजिक प्रा.लिको गीतसंगीतको विवाद अब अदालतसम्म पुगेको छ । गायक खरेलले दिएको प्रतिलिपी अधिकार सम्बन्धी किटानी जाहेरीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुले कम्पनीकी संचालिका लिना शर्मा रेग्मीलाई सोमबार पक्राउ गरेको छ । विगत केही महिनादेखि प्रमोद र विन्धवासिनी म्यूजिकको विवाद सामाजिक संजाल र मिडियामा देखिएको

बिन्दवासिनी म्युजिक प्रालिकी सञ्चालिका लिना शर्मा पक्राउ

बिन्दवासिनी म्युजिक प्रालिकी सञ्चालिका लिना शर्मालाई प्रहरीले पक्राउ गरेको छ । गायक प्रमोद खरेलले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले रातोपाटीलाई बताए । प्रतिलिपी कानुनअनुसार आफ्नो गीतको स्वामित्व आफुमा हुनुपर्ने र तोकिएको रोयल्टी रकम पाउनुपर्ने खरेलको दाबी छ । लिना शर्मा रेग्मीलाई

फिल्मको कहानी सुनाउनका लागि शाहरुख खानको बंगला बाहिर निर्देशकले जमाए अड्डा

किङ र बादशाह जस्ता नामले चर्चित बलिउड सुपरस्टार शाहरुख खान संसारभरीका थुप्रै प्रशंसक छन् । आफूलाई मनपर्ने स्टारको झलक पाउनका लागि प्रशंसक उनको घरबाहिर घण्टौं उभिने गर्छन् तर एक फिल्म निर्देशकले शाहरुख खानको बंगला मन्नत बाहिर डेरा नै जमाएका छन् । फिल्मफेयरको एक रिपोर्ट अनुसार शाहरुख खानलाई आफ्नो फिल्मको कहानी

एकसाथ फिल्म गर्दै कट्रिना र विजय

‘अन्धाधुन’का निर्देशक श्रीराम रागाभन नयाँ चलचित्र निर्देशन गर्दैछन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा बलिउड नायिका कट्रिना कैफले काम गर्ने पक्का भएको छ । साथमा, यो चलचित्रमा साउथका स्टार विजय सेतुपतीले काम गर्दैछन् । कट्रिना र विजयले पर्दा शेयर गर्न लागेको यो पहिलो पटक हो । निर्देशक श्रीरामले नायक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.