तालिम लिनेहरुले बंगुर र पठेक्री प्राप्त गर्ने
क्रेजी साप्ताहिक पथरी । नेपाल आदिवासी जनजाति महासंघ पथरी शनिश्चरे नगर समिति मोरङले तालिममा उपस्थित हुने सहभागीहरुलाई बाख्रा, बंगुरको पाठा र कुखुराको चल्ला निःशुल्क प्रदान गर्ने भएको छ । नगरपालिका–४ अवस्थित सामुदायिक भवनमा शुक्रबारदेखि ‘बंगुर, बाख्रा र कुखुरा’ पालन तालिम सुरु भएको छ । आदिवासी जनजाति समुदायलाई स्वरोजगार बनाउने उदेश्यले


