प्रभाषमाथि ७ सय करोडको लगानी
चलचित्र ‘बाहुबली र बाहुबली २’ भारतीय बक्स अफिसमा ब्लकबस्टर भएपछि चर्चामा आएका नायक प्रभाषमाथि अहिले निर्माताहरुले पैसा खन्याइरहेका छन् । प्रभाषको विश्व बजारमै देखिएको लोकप्रियतालाई देखेर उनीमाथि लगानी गर्नेहरु उत्साहित छन् । प्रभाष लगातार ४ वटा बीग बजेटका चलचित्रमा काम गर्दैछन् । उनी ‘केजीएफ’ जस्तो सफल चलचित्रको निर्माण कम्पनी हम्बेल


