धिमाल पत्रकार मञ्चमा विजय सर्वसम्मत
क्रेजी साप्ताहिक उर्लाबारी । उर्लाबारी ३ मा अवस्थित धिमाल पत्रकार मन्चको दोस्रो राष्ट्रिय अधिवेशनबाट विजय धिमालको अध्यक्षतामा १३ केन्द्रीय कार्य समिति चयन भएका छन् । धिमाल जातीय विकास केन्द्रको परियोजना स्थलको केन्द्रीय सभाहलमा सम्पन्न भएको थियोे । केन्द्रीय कार्यसमितिमा उपाध्यक्ष अष्टनारायण धिमाल रदिपा धिमाल महासचिव चन्द्र धिमाल सचिब निरोज धिमाल


