‘गंगुबाई काठियावाडी’ को छायांकन सुरु आलियाको
भारतमा कोरोना महामारी कम भएको छैन । दैनिक ६० हजार भन्दा धेरै संक्रमित देखिएका छन् । तर, पनि बलिउड चलचित्रको छायांकन भने सुरु भएको छ । नायिका आलिया भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘गंगुबाई काठियावाडी’को छायांकन सुरु भएको छ । चलचित्रको छायांकन आउँदो बर्षको जनवरी महिनासम्म पुरा गर्ने योजना निर्देशक


