लोकसेवा तयारी कक्षा, कम्प्युटर अपरेटर तालिम
क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे नगरमा कोरोना भाइरसबाट बच्न जारी गरिएको लकडाउनका कारण अघिल्लो आर्थिक वर्षबाट चालु आर्थिक वर्षमा सारिएका २ वटा तालिम बुधबार सम्पन्न भएका छन् । पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा स्थानीय पर्फेक्ट मल्टिपल इन्स्च्यिुट प्रा.लि.को आयोजनामा सञ्चालित लोकसेवा तयारी कक्षा र कम्प्युटर अपरेटर सम्बन्धी ३ महिने तालिम


