नेयमार कारबाहीबाट बचे

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले च्याम्पियन्स लिगको फाइनल खेल्न पाउने भएका छन् । युरोपेली फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले यूईएफएको कोरोना प्रोटोकल तोडेका नेयमारलाई चेतावनी मात्रै दिँदै कारबाही नगर्ने बताएपछि फाइनल खेल्न पाउने भएको हो । यूईएफएले उनलाई चेतावनी मात्र दिई कुनै कारबाही नगर्ने बेलायती

बार्सिलोना छाड्ने मेस्सीको संकेत

मड्रिड । क्याटलान क्लब बार्सिलोनाका अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले क्लब छाड्ने संकेत दिएका छन् । क्लबका नवनियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानसँगको भेटमा मेस्सीले आफ्नो भविष्य बार्सिलोनामै रहनेमा शंका रहेको बताएसँगै उनले क्लब छाड्ने संकेत दिएका हुन् । पछिल्लो समय मेस्सीको क्लबका अध्यक्ष र प्रशिक्षकसँग राम्रो सम्बन्ध रहन सकेको छैन । विशेष

विराटनगरमा सहयोग जुटाएर पिसिआर मेसिन खरिद

विराटनगर । समुदायमै कोरोना संक्रमण फैलिएको विराटनगर महानगरपालिकामा पीसीआर परीक्षणको दर बढाउन चन्दा संकलन गरेर पीसीआर मेसिन खरिद गरिएको छ । प्रदेश सरकार मातहत सञ्चालनमा रहेका प्रयोगशालामा महानगको न्युन मात्र स्वाब परीक्षण भएको र ७ दिनसम्म परीक्षणको रिपोर्ट नआउने समस्या रहेको बेला महानगर प्रमुख भीम पराजुलीको अगुवाईमा पिसिआर मेसिन खरिद

रंगेलीमा स्थानीयले गरे प्रहरी चौकी घेराउ

क्रेजी साप्ताहिक रंगेली । लकडाउन कडाई गर्ने क्रममा मोरङको रंगेली– ५ का स्थानीयहरु माथि लाठीचार्ज भएको छ । पछिल्लो समय संक्रमितहरुको संख्या दिनप्रतिदिन थपिँदै गएपनि लकडाउन उल्लङघन हुने क्रम नरोकिएपछि प्रहरीले कडाई गर्दै लाठी चार्ज गरेको हो । प्रहरीले अत्यावश्यक सेवा बाहेकका पसलहरु बन्द गराउने क्रममा स्थानीयहरु आवेशमा आएपछि लाठीचार्ज

जुवाडेहरु पक्राउ

क्रेजी साप्ताहिक लहान । जुवा खेलिरहेको अवस्थामा मंगलबार राति सिरहाको धनगढीमाई नगरपालिका–१३ भाल्टाबाट १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहान र गोलबजारबाट खटिएको प्रहरीको संयुक्त टोलीले स्थानीय मदनबहादुर राईको घरमा कौडा जुवा खेलिरेहको अवस्थामा नगद तथा हस्ताक्षर गरिएको चेकसहित १२ जनालाई पक्राउ गरिएको

कोरोना संक्रमित थपिए प्रदेश १ मा थप १ सय ३९ जना

क्रेजी साप्ताहिक विराटनगर । प्रदेश १ मा आज एकैदिन १ सय ३९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये मोरङमा सबैभन्दा बढी १ सय ५ जना रहेका छन् । यस्तै, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर र प्रदेश १ बाहिरका २ जना रहेको सामाजिक विकास मन्त्रालयले

‘एक पटक पुनः सभापतिमा अवसर दिनुहुन्छ भन्ने आशा छ’

–  गणेश कुमार खड्का नेपाली कांग्रेस, मोरङ ३ नम्बर क्षेत्रीय सभापति वि.सं. २०२७ साल बैशाखमा जन्मिएका गणेश खड्का बाल्यकालदेखि नै नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छन् । मोरङ उर्लाबारी मंगलबारेको सुनपकुवा, पथरीको जनता माविमा स्कुले जीवनदेखि नै नेपाल विद्यार्थी संघको राजनीतिमा लागेका खड्का मोरङको पथरीशनिश्चरे–१ वडाका स्थायी बासिन्दा हुन् ।

‘फुल टिपी…’ मा प्राङ्क स्टार एलिश र भावनाको रोमान्स

गायक तारा लक्सम लिम्बुको आवाज रहेको ‘फुल टिपी ...’ बोलको गीतको भिडियो युट्युवमा सार्वजानिक भएको छ । गाउँले परिवेशमा निर्माण गरिएको सो गीतको रचना दिपेन्द्र खड्का, संगीत गायक लक्समको र एरेन्ज टेकेन्द्र याक्सोले गरेका छन् । म्यूजिक भिडियोमा प्राङ्क स्टार एलिश राई र भावना मगरले फिचरिङ गरेका छन् । एक

नेपालको राष्ट्रिय झन्डा जलाएको आरोपमा एक पक्राउ

काठमाडौं । ‘देशद्रोही’ शीर्षकमा सार्वजनिक एक गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्तिको नाम खुलाइएको छैन । उनलाई महानगरिय अपराध महाशाखा, काठमाण्डौको टोलीले पक्राउ गरेको हो । अपराध महाशाखाका एसएसपी दिपक थापाले भने घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । मुलुकी अपराध

पथरी बजारको सब्जी, फलफुल पसल व्यवस्थित गरिदै

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेको मुख्य बजार बजारमा कोरोना संक्रमणबाट बच्ने उपाय स्वरुप सब्जी तथा फलफुल पसलहरु व्यवस्थित गर्न थालिएको छ । भदौ ७ सम्म नगरमा जारी रहेको बन्दाबन्दी (लकडाउन)को समयमा विहान ६ देखि विहान ९ बजेसम्म सञ्चालन गर्न अनुमति दिइएको सब्जी तथा फलफुल पसलहरु सडकमा राखेर भिडभाड
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.