पथरीमा चित्तल सहित सिकारीहरु पक्राउ
क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीमा आज चित्तल सहित सिकारीहरु पक्राउ परेका छन् । पथरी शनिश्चरे–२ मा अवस्थित हरियाली सामुदायिक वन क्षेत्रभित्र प्रवेश गरी जंगली जनावर चित्तललाई पासोमा पारी लैजाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुमा मोरङ पथरीशनिश्चरे वडा नम्वर १ वस्ने वर्ष २६ को चित्रकुमार श्रेष्ठ र


