लिपुलेक अतिक्रमण भएकोमा आदिवासी पत्रकार महासंघको आपत्ति
क्रेजी साप्ताहिक मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेश समितीले भारतले लिपुलेकहुँदै एकलौटी बाटो निर्माण गरेकोमा गम्भिर आपत्ति जनाएको छ । फोनिज १ नम्बर प्रदेश समितीका अध्यक्ष अर्जुन जम्नेली राईको सभापतित्वमा बसेको बैठकले भारतले हेपाहा प्रवृती दोर्होयाउदै एकलौटी रुपमा निर्माण गरेको बाटो उद्घाटन गरेको प्रति विरोध


