१२ लाख अवैध भारुसहित भारतीय नागरीक पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । प्रतिबन्धित भारतीय रुपैयाँ १२ लाखसहित बुधबार एक जना भारतीय नागरिक वीरगञ्जबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको हिमाञ्चल प्रदेश धौलाकुवा ग्राम पञ्चायत ढोलकवा बस्ने ३२ वर्षीय सुभाष चन्द रहेका छन् । विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका ८ घण्टाघरबाट चन्दलाई प्रतिबन्धित भारतीय रुपैयाँ २ हजार दरको

धुर्मुस, सुन्तलीको ‘सेन्टी भाइरस’ को ट्रेलर सार्वजनिक

क्रेजी साप्ताहिक । चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ । धुर्मुस सुन्तलीले बनाएका फिल्मको ट्रेलर बुधबार सार्वजनिक गरिएको हो । गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय रंगशाला निर्माण अभियानका लागि भन्दै ट्रेलरमा प्रचार गरिएको छ । यसको निर्देशन रामबाबु गुरुङले गरेका हुन् भने फिल्मका निर्माता डिन्डु लामा ह्योल्मो हुन् । फिल्ममा सीताराम कट्टेल

शनिश्चरेका २ घरमा गएराती चोरी

क्रेजी साप्ताहिक पथरी । पथरी शनिश्चरे ९ को कुशेचौरी प्रहरी चौकी बाट २ घर अर्थात २० मिटर नजिक राजु कार्कीको घरमा डेरा बस्ने कुमारी लावती राई र १ सय ५० मिटर भित्र रहेको पिताम्बर बास्कोटाको घरको पसलमा गएराती चोरी भएको छ । कार्कीको घरमा बस्ने लावतीको साडे ७ तोला सुन

प्रहरी र गाँजा तस्करबीच ‘फिल्मी’ इन्काउन्टर, ५ जना प्रहरी घाइते (यस्तो छ घटना)

क्रेजी साप्ताहिक मकवानपुर । नेपालमा सबैभन्दा बढी गाँजा खेती हुने जिल्ला मध्येमा चिनिएको मकवानपुरमा प्रहरीले गाँजा खेती नियन्त्रणका लागि जति कदम चलाएपनि तस्करीको प्रयास भइरहन्छ । दैनिक जसो तस्करी पक्राउ परेका पनि छन् । घटनाक्रमहरुले मकवानपुरबाट भारतीय नागरिकले गाँजा खरिद गरेर लाने गरेको देखिन्छ । बढ्दो गाँजाको कारोबारलाई लक्षित गरेर

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

क्रेजी साप्ताहिक धनुषा । धनुषामा आज भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बोलेरो र मोटरसाइकल ठोक्ँिकदा एक महिला र एक पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पूर्वपश्चिम राजमार्गको धनुषाको गणेशमान चारनाथ नगरपालिका—६ गोदार सडकखण्डमा भएको उक्त दुर्घटनामा सोही वडा बस्ने मोटरसाइकल चालक ५० वर्षीय

एन आई सी एशिया बैंकका ग्राहकले सामसुङ मोवाईल खरिदमा छुट पाउने

क्रेजी साप्ताहिक । एन.आई सी एशिया बैंकका ग्राहकले सामसुङ ग्यालेक्सीका विभिन्न मोडल खरिदमा छुट पाउने भएका छन् । एन आई सी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइल बीच एन आई सी एशिया बैंकका ग्राहकहरुलाई Samsung Galaxy S10/S10+ तथा Samsung Galaxy Note10/10+ को खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैडा मरे

क्रेजी साप्ताहिक चितवन । मंगलबार एकै दिन चितवन राष्ट्रिय निकुञ्जमा दुई गैँडा मरेका छन् । यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ । सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन् । निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरेका अनुसार निकुञ्जको तमासपुर क्षेत्रमा

छोराको बाबु बने तक्मे बुढा

क्रेजी साप्ताहिक । तक्मे बुढा भनेर दर्शकमाझ प्रिय बनेका कलाकार विल्सन विक्रम राई पिता बनेका छन् । बुधवार विल्सनकी पत्नी सरिना लामाले छोरालाई जन्म दिएकी हुन् । गत फागुनमा सुटुक्क बिहे गरेका राईले गत भदौमा आफूले बिहे गरेको खुलाएका थिए । उनले झापाकी सरिना लामासँग बिहे गरेका थिए । विल्सनले

विराटनगरमा विभत्स हत्या गरिएका युवाको पहिचान खुल्यो

क्रेजी साप्ताहिक विराटनगर । बिराटनगरमा विभतस हत्या गरीएको अवस्थामा फेला परेका युवकको पहिचान खुलेको छ । मृतक हुनेमा झापा बिर्तामोडका २० वर्षीय अभिषेक कट्वाल रहेको पुष्टि भएको छ । उनको हत्या गरी मोरङ र सुनसरीको सीमा क्षेत्रमा पर्ने केसलिया खोला किनारमा शव फालेको खुलेको छ । मंगलबार बिहान केसलिया खोला

विराटनगरमा विभत्स तरिकाले हत्या गरिएको अवस्थामा युवाको शव फेला

क्रेजी साप्ताहिक । विराटनगर महानगरपालिका–४ र सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीको सीमाना भएर बग्ने केसलिया खोला नजिकै विभत्स तरिकाले हत्या गरेर फ्यालिएको अवस्थामा एक युवाको नाङ्गो शव फेला परेको छ । दुहवी–१२ बुकडोरीतर्फ हत्या गरेरै पराल र माटोले पुरेको अवस्थामा मंगलबार बिहान शव भेटिएका युवाको नाम, थर र वतन भने खुल्न
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.