प्रेमीसँग मिलेर यसरी गरियो श्रीमानको हत्या
क्रेजी साप्ताहिक मोरङ । मोरङको ग्रामथान गाउपालिका वडा नं. ३ स्थित ढङटोलीको सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुवेर मृत्यू भएको भनिएका ४५ बर्षिय विकास सरदारको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको पुष्टि भएको छ । सरदार गत माघ ६ गते विहान अन्दाजी ५ बजेको समयमा खाल्डोमा जमेको पानीमा डुवेर मृत्यु


