धरानमा एक जनालाई विरामी कोरोना भाइरस संक्रमण भएको आशंका
क्रेजी साप्ताहिक सुनसरी । धरानमा एक जनालाई कोरोना भाइरसको संक्रमण भएको आशंका गरिएको छ । कोरियाबाट फर्केका धरान ११ का एक विरामीलाई कोरोना भाइरस संक्रमण भएको आशंकामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले राजधानी रिफर गरेको हो । कोरीयाबाट बरिब ५ दिन अघिमात्र नेपाल फर्केका उनी उच्च ज्वरो र घाँटीको


