पथरीमा सुविधा सम्पन्न होटल साल्पा खुल्दै

प्रेमप्रसाद भट्टराई(के.डी) पथरी l मोरङको पथरीमा सुविधा सम्पन्न होटल साल्पा सञ्चालनमा आउने भएको छ । यही माघ १६ गतेबाट पथरीशनिश्चरे–२ बुद्धचोकमा सो होटल सञ्चालनमा आउने सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । पथरी उद्योग बाणिज्य संघका महासचिव समेत रहेका व्यवसायी अशोक साम्पाङले उक्त होटल सञ्चालनमा ल्याउन लागेका हुन् ।

विद्यार्थीको पठन संस्कृतिको विकास गरौ

भूमिप्रसाद पाठक ।  विद्यालय शिक्षा, संस्कृति र सभ्यताको जग निर्माण गर्ने थलो हुन् । विद्यार्थीलाई नम्बर दिएर पास/फेलको ठत्पा (ट्याग) लगाउने अधिकारिक संस्थामात्रै होइनन् । दुर्भाग्यको कुरा के छ भने धेरै विद्यालय र शिक्षकले पास/फेलको अङ्कगणित भन्दा परको कुरा सोच्नै चाहेको देखिएन । तोकिएको पाठ्ययुस्तकका पाना–पानामा के–के छन् गायत्री मन्त्र

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप

क्रेजी साप्ताहिक । नेविसंघका दुई समुहबीचकांग्रेसको केन्द्रीय कार्यालय सानेपामा ुुसोमबार झडप भएको छ । दिउँसो केन्द्रीय समिति बैठकमा भाग लिन सभापति पार्टी कार्यालय आएपछि विधान कार्यान्वयन माग गर्दै सिटौला समुहका विद्यार्थीले नाराबाजी गरेका थिए । त्यसलगत्तै देउवा समुहका विद्यार्थीले अनसनरत विद्यार्थीमाथि आक्रमण गरेको विद्यार्थी नेता मनिष सिंखडाले बताए । विद्यार्थी

यी भाग्यमानी बच्चा, जसले बाँचुन्जेल निशुल्क जहाजमा उड्न पाउने

क्रेजी साप्ताहिक एजेन्सी । ३५ हजार फीटको उचाइमा उडिरहेको विमानमा बच्चा जन्मिएपछि केही बेर विमानभित्र असहज परिस्थिीतिको सामना गर्नु परेको छ । साउदी अरबको दम्मासबाट भातको कोच्चि आती फ्लाइटमा महिलाले बच्चा जन्माएपछि विमान लाई आकस्मिक अवतरण गर्नु चालकदलका सदस्यहरु बाध्य बने । महिलाको डेलिवरी भइरहेको समयमा विमानलाई मुम्बई विमानस्थलमा आपतकालिन

आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अनुमति

क्रेजी साप्ताहिक काठमाडौं । प्रहरीले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्ने अनुमति पाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् । जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका सहायक जिल्ला न्यायाधीवक्ता नुमराज खनालले अभद्र व्यवहार सम्बन्धी कसूरमा राउतविरूद्ध म्याद थप गरिएको पुष्टि

कुष्ठरोग दिवशमा कार्यक्रम, हात्तीपाइले सम्वन्धी अभिमुखीकरण

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिकाको स्वास्थ्य शाखाले आज ६७ औं विश्व कुष्ठरोग दिवश मनाएको छ । नगरका अधिकृत शिव राईको आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका तथा कुष्ठरोगीहरुको उपस्थिती रहेको थियो । नगरमा कुष्ठरोगीको संख्या घट्दो क्रममा रहेको जानकारी गराइएको छ । आर्थिक वर्ष ०७४/७५

विवाह अघि यौनसम्पर्क नगर्न सरकारको अपिल

क्रेजी साप्ताहिक । आजकाल आफ्ना देशका किशोर किशोरीका लागि ब्राजिल सरकार निकै चिन्तित बनेको छ । वास्तवमा, ब्राजिलमा किशोरीहरु गर्भवती हुने दर अत्यधिक बढिरहेको र एचआईभी संक्रमणमा पनि वृद्धि भइरहेका कारण युवालाई यौन सम्बन्धका लागि विवाहसम्म प्रतिक्षा गर्न सन्देश दिइरहेको छ । ब्राजिलकी मानवाधिकार तथा बालबालिका मन्त्री डामारेस एल्वेस युवालाई

गाउँपालिका अध्यक्षको कार्यकक्ष छेउ शंकास्पद बस्तु भेटियो

क्रेजी साप्ताहिक उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजर कुमार राईको कार्यकक्ष नजिक शंकास्पद बस्तु भेटिएको छ । कार्यालय सहयोगीले सोमबार विहान ९ः३० बजेको समयमा कार्यालय खोलेपछि कर्मचारीहरु प्रवेश गर्ने क्रममा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेको गाउँपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले जानकारी दिए । हाते झोलाभित्र कुकर र तार

सरकारी छाप र हस्ताक्षर कीर्ते मुद्दामा प्रदेश सांसदलाई एक वर्ष कैद

क्रेजी साप्ताहिक । सरकारी छाप र हस्ताक्षर कीर्ते गरेको अभियोगमा प्रदेश सांसद गुलेफुन मियाँलाई अदालतले एक वर्ष कैद र १४ हजार ५ सय ८३ जरिवाना सजायको फैसला गरेको छ । उच्च अदालत विराटनगरले तत्कालिन कदमाह गाउँ विकास समितिका सचिवको हस्ताक्षर र सरकरी छापा कीर्ते गरेको आरोपमा सांसद मियाँलाई दोषी ठहर

वडाध्यक्ष सागर थुलुङ्द्धारा बिमारी महिलालाई आर्थिक सहयोग

क्रेजी साप्ताहिक पथरी । जनप्रिय जनप्रतिनिधिको रुपमा चिनिएका पथरी शनिश्चरे वडा नम्बर–१० का वडा अध्यक्ष सागर थुलुङले सोही वडाकी न्युन आर्थिक अवस्था रहेको बिमारी उमा विश्वकर्मालाई आर्थिक सहयोग गरेका छन् ।  बिभिन्न समयमा जनताको घर दैलोमा पुगीरहने वडा अध्यक्ष थुलुङले विश्वकर्माको घरमा नै गएर भेटघाट गरी नगद १० हजार सहयोग
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.