अस्ट्रेलियाको नदीमा डुबेर २ जना नेपालीको मृत्यु
क्रेजी साप्ताहिक काठमाडौं । अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यको सिड्नीमा रहेको नदीमा डुबेर २ जना नेपालीको मृत्यु भएको छ । काठमाडौंका रोशन छत्कुली र विशाल सेढाँईको मृत्यु भएको स्थानीय विद्यार्थी दिपेश प्रसाइले जानकारी दिए । एक जनाको जिवितै उद्दार गरिएको छ । न्यु साउथ वेल्स प्रहरीका अनुसार अप्ठेरो अवस्थामा स्वास


