डोनल्ड ट्रम्पको टाउकोको मूल्य ९ अर्ब
क्रेजी साप्ताहिक एजेन्सी । इरानले अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य ८० मिलियन डलर(करिब ९ अर्ब) तोकेको छ । अमेरिकी हमलामा इरानका कमान्डर जनरल कासिम सुलेमानीको हत्यापछि अहिले इरान र अमेरिका एक अर्काविरुद्ध खनिएका छन् । आइतबार राष्ट्रपतिले इरानलाई विल्कुल नयाँ हतियारले हमला गर्ने धम्की दिए । जनरल सुलेमानीको अन्तिम


