करोडौँ खर्चिएको दशरथ रंगशालाको भिआइपी छानो एक महिनामै चुहिन थाल्यो

क्रेजी साप्ताहिक करोडौ रकम खर्च गरेर दशरथ रंगशालामा जडान गरिएको भिआइपी प्यारापिटको छानो पानी चुहिन थालेको छ । प्यारापिटमा जडान गरिएको फ्याब्रिकबाट पानी चुहिन थालेपछि भिआपीतर्फका कुर्सी र बिछ्याएको कार्पेट समेत भिजेका छन् । फ्याब्रिक गासिएको स्थानबाट पानी चुहिने समस्या देखिएको छ भने फ्याब्रिकबाट पानीको निकास भएको छैन । जसका

चट्याङले एकै परिवारका पाँच घाइते

क्रेजी साप्ताहिक । बाँकेमा चट्याङ लागेर एकै परिवारका पाँच जना घाइते भएका छन् । आज बिहान पौने पाँच बजेतिर चट्याङ पर्दा एकै घरका पाँच घाइते भएको प्रहरीले जनाएको छ । नेपालगञ्ज–१३ महापुरवाका ५४ वर्षीय गुरुदिन खटिकको घरमा चट्याङ पर्दा गुरुदिनसहित पाँच घाइते भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख तथा

नक्कली प्रहरी बनेर धम्क्याउने पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । नक्कली प्रहरी बनेर धम्क्याउने गरेको आरोपमा काठमाडौंको कागेश्वरीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थानको च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाल रहेका छन् । कागेश्वरी नगरपालिका ७ मुलपानी

अभिभावक शिक्षा कार्याशाला

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरेमा अभिभावक शिक्षा सम्वन्धी ३ दिने कार्यशाला आजबाट सुरु भएको छ । पथरी शनिश्चरे नगरपालिकाको संयोजन तथा कारिता नेपाल र कारितास कोरियाको सहयोगमा सञ्चालित कार्यशालाको एक कार्यक्रमकाबीच पथरी शनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले उद्घाटन् गर्नुभयो । सामुदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समिति अध्यक्ष, एकजना

कर्णाली नदीमा जिप खसेर चारजनाको मृत्यु अन्य चार घाइते

क्रेजी साप्ताहिक । हिमाली गाउँपालिका ७ बाधुको कालडाँडा भीरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु भएको छ । से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटले जानकारी दिए । मृत्यु हुने ४ जनामध्ये गाडी चालक तथा गाडी मालिक

रहेनन् नाकाबन्दीको विरोध गर्ने भारतीय नेता त्रिपाठी

क्रेजी साप्ताहिक काठमाडौं । नेपालविज्ञ भारतीय नेता डीपी त्रिपाठीको ६७ वर्षको उमेरमा मृत्यु भएको छ । नयाँदिल्लीमा बिहीबार बिहान उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ थिए । उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका त्रिपाठीले भारतले नेपालमा गरेको नाकाबन्दीको खुलेर विरोध गरेका थिए । राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) का नेता

राष्ट्र बैंकको प्रवक्तामा भट्ट

क्रेजी साप्ताहिक काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा.गुणाकर भट्ट नियुक्त भएका छन् । बैंकले प्रवक्तामा अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका भट्टलाई नियुक्त गरेको हो । राष्ट बैंकले बुधबार सूचना जारी गर्दै पुस १६ गते देखि नै जिम्मेवारी रहने गरि भट्टलाई प्रवक्तामा नियुक्त गरिएको जानकारी दिएको छ । हालका

नगरको पर्यटन प्रवद्र्धनमा मेचीकाली मोटरसाइकल यात्रा

क्रेजी साप्ताहिक पथरी । आफ्नो नगरको पर्यटन क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन मोरङको पथरी शनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले आजबाट मेची महाकाली मोटरसाइकल यात्राको सुरु गरेका छन् । पथरीशनिश्चरे ९ का ५३ वर्षीय मदनबहादुर अधिकारी र ३९ वर्षीय सुरेन्द्र थापाले विहीवारबाट मेचीमहाकाली मोटरसाइकल यात्रा थालेका

एसपी मल्ललाई १२ घण्टाभित्र चितवन छाड्न आदेश

क्रेजी साप्ताहिक । चितवनका प्रहरी प्रमुख (एसपी) दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन आदेश दिइएको छ । सरुवा भएको ठाउँमा नगएपछि एसपी मल्ललाई बुधबार साँझ प्रदेश प्रहरीे कार्यालय हेटौंडाले १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको हो । प्रहरी कार्यालय हेटौंडाले पठाएको पत्रमा भनिएको छ ‘हालसम्म पनि सरुवा भएको दरवन्दीमा रवाना

घाँस काट्ने क्रममा लडेर एकको मृत्यु

क्रेजी साप्ताहिक इलाम । घाँस काटने क्रममा लडेर इलाम नगरपालिका १ लिङलिमा टोल बस्ने ३५ बर्षीय कृष्ण बहादुर राईको मृत्यु भएको छ । घर नजिकै खेतमा रहेको बाँसमा चढी घाँस काट्ने क्रममा एक्कासी लड्दा आज बिहान ०८ बजे राईको घटनास्थलमै मृत्यु भएको भनि आफन्तले ईलाका प्रहरी कार्यालय मंगलबारेमा जानकारी गराएका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.