१११ वर्षीया फुलमायाको निधन

क्रेजी साप्ताहिक ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङ्वरक २ थेचम्बूकी फुलमाया हेम्ब्या लिम्बुको निधन भएको छ । गत पुस ९ गते १ सय ११ वर्षीया लिम्बुको निधन भएको हो । ७४ वर्षीय छोरा दमशेर मेन्याङ्बो छोरासँग बसेका उनले जीवन भर औसधि उपचार गरीनन् । वि.सं. १९६५ चैतमा जन्मिएकी लिम्बु निधन अघि

चिसो बढेपछि सिरहाका विद्यालयमा पाँच दिन बिदा

क्रेजी साप्ताहिक लाहान । विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएपछि सिरहा नगरपलिकाका सबै विद्यालयमा आजदेखि पाँच दिनका लागि बिदा गरिएको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख सुवोध लामाले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस १३ देखि १७ गतेसम्म नगरपालिकाभित्रका

सानेपास्थित कबाडी पसलमा आगलागि

क्रेजी साप्ताहिक काठमाडौं । ललितपुरको सानेपामा रहेको एक कवाडी पसलमा गएराति आगलागी भएको छ । गएराति ८ बजे राजेश पाश्वानले सञ्चालन गर्दै आइरहेको पसलमा आगलागी भएको थियो । आगलागीबाट पसलमा रहेका सबै सामान जलेर नष्ट भएको छ । आगो फैलिएपछि नियन्त्रणका लागि काठमाडौं, ललितपुर र भक्तपुरबाट दमकल बोलाइएका थिए ।

सुरु भयो नेकपा सचिवालय बैठक

क्रेजी साप्ताहिक काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।  बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । सभामुख पद यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि रिक्त छ । नेकपाले उपसभामुखलाई राजीनामा गराएर सभामुखमा नयाँ अनुहार पठाउने योजना

विप्लवका मेचीकोशी कमाण्ड इञ्चार्ज सहित ४ पक्राउ

क्रेजी साप्ताहिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ४ जना नेता सुनसरीमा पक्राउ परेका छन् । शनिबार बिहान विप्लव समूहका मेचीकोशी कमाण्ड इञ्चार्ज उमा भुजेल र सह– इञ्चार्ज सुमन सिंहलाई प्रहरीले सुनसरीको चक्रघट्टिबाट पक्राउ गरेको हो । यस्तै मोरङका जिल्ला इञ्चार्ज नरेश चौंलागाई र अर्का क्षितिज पौडेललाई शुक्रबार सोमबारे हाटबाट पक्राउ

नेपाल जेसिज २०२० को राष्ट्रिय अध्यक्ष पदमा अशोक शंकर विजयी

प्रेमप्रसाद भटराई (के.डी) नेपाल जेसिज बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदमा मोरङ्ग पथरीका अशोक शंकर विजयी बनेका छन । शनिवार चितवनको रत्ननगरमा सम्पन्न चुनावी राष्ट्रिय अधिवेशनबाट शंकर विजयी बनेका हुन । कुशल युवा व्यवसायी शंकरल आफ्ना २ प्रतिद्वन्दीलाई पछि पार्दै नेपाल जेसिजको बर्ष २०२० का लागि राष्ट्रिय अध्यक्षमा निर्वा्चित भएका

आधाराभुत तह स्तरीय नृत्यमा पञ्चायत मा.वि प्रथम

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चर १ मा रहेको पञ्चायत मा.विमा शुक्रबार आधारभूत तह स्तरीय सामूहिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितात्मक कार्यक्रममा प्रथम,द्धितीय, तृतिय र सान्त्वना पूरस्कार क्रमशः पञ्चायत मा.वि, सुनाखरी मा.वि, जालपासिंहदेवि आधारभूत विद्याललय र हिरक आधारभूत विद्यालयले जितेका छन् । पथरीशनिश्चरे नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख सालिकराम

पिस म्युजिकल कन्सर्टः राजेशपायलले बेलबारी तताउने

क्रेजी साप्ताहिक बेलबारी । मोरङको बेलबारी चौकमा भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै पिस म्युजिकल कन्सर्टको आयोजना हुने भएको छ । ‘से नो टु ड्रग्स’ भन्ने मुलनाराका साथ स्थानिय ‘शान्ति युवा समुह’ले विहिबार पत्रकार सम्मेलनमार्फत बृहत साँस्कृतिक कार्यक्रमको आयानेजना गर्न लागेको जानकारी दिएको छ । मोरङको बेलबारी ९ स्थित नलबारीमा

एलेन मगर र सृष्टिको फिचरिङमा “माछी खेल्यो” (भिडियो सहित)

क्रेजी साप्ताहिक काठमाडौँ । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राई र एलेन मगरको आवाजमा रहेको रोमान्टिक गीत “माछी खेल्यो” गीतको भिडियो सार्वजनिक गरिएको छ । युवा युवती विचको माया र त्यागलाई गीतमा निकै रमाइलो तरिकाबाट ब्यक्त गरिएको छ । आफनो मायालुलाई फकाउनको लागी गीतमा प्रेमका सुवासयुक्त भावनालाई कलात्मक

काजकिस्तान विमान दुर्घटना अपडेटः कम्तीमा चौध जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । शुक्रबार बिहान काजकिस्तानमा भएको विमान दुर्घटनामा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ । करिब १ सय जनालाई लिएर काजख एललाईन्सको विमान उडेको थियो । उडेको केहीबेरमै दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । अलमाटी इन्टरनेशनल विमानस्थलले जारी गरेको वक्तव्यका अनुसार घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.