क्रिसमस मनाउदा तेह्र जनाको मृत्यु

क्रेजी साप्ताहिक एजेन्सी । हुण्डुरसमा क्रिसमस मनाउने क्रममा कम्तीमा पनि १३ जनाको मृत्यु भएको छ । मङ्गलबार र बुधबार भएका विभिन्न घटनामा परी उनीहरुको मृत्यु भएको त्यहाँका अधिकारीहरुले जानकारी दिएका छन् । मृत्यु भएका मध्ये अधिकांशको मृत्यु सडक दुर्घटनामा परी भएको पाइएको छ । सडक तथा यातायात राष्ट्रिय निर्देशनालयका उप

७७ वर्षिय वृद्धालाई बलात्कार गरी फरार रहेका प्रतिवादी पक्राउ

क्रेजी साप्ताहिक उदयपुर । ७७ वर्षिय वृद्धालाई जबरजस्ती करणी गर्ने त्रियुगा नगरपालिका ९ गैरुनका २१ वर्षिय उमेश सदालाई विहिबार प्रहरीले पक्राउ गरेको छ । फरार प्रतिवादी सदालाई विशेष सुराकीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी वीरबहादुर बुढामगरले बताए । उनका अनुसार सदाले २०७६ साउन ८ गते स्थानीय एक

रकम फिर्ता नगरेपछि बुहारीको हत्या

क्रेजी साप्ताहिक । धनुषामा आफ्नै जेठाजुले खुकुरी प्रहार गरि एक महिलाको हत्या गरेका छन् । रकम फिर्ता नगरेको निहुँमा आफ्नै जेठाजु श्रीप्रसाद पञ्जियारको खुकुरी प्रहारबाट ३८ बर्षीया रानीको मृत्यु भएको हो । घटनापछि फरार भएका श्रीप्रसादलाई बुधबार राति ९ बजे जनकपुरधाम उपमहानगरपालिका १ स्थित रेल्बे ट्रयाकबाट पक्राउ गरिएको धनुषाका प्रहरी

ठगी आरोपमा बेलबारीका घनश्याम श्रेष्ठ बिरुद्ध मुद्धा दर्ता

क्रेजी साप्ताहिक बेलबारी । मोरङको बेलबारीका घनश्याम श्रेष्ठ बिरुद्ध ठगी मुद्धा दर्ता भएको छ । उनीबिरुद्ध म्याद थप गरी अनुसन्धान अघि बढाएको बेलबारी प्रहरीले जाकारी दिएको छ । ईलाका प्रहरी कार्यालय बेलबारीका ईन्सपेक्टर गुणराज बुढाथोकीले दिएको जानकारी अनुसार २ सय ५० बढी स्थानीयहरु सँग ब्याजको प्रलोभन देखाएर ९ करोड रुपैयाँ

२५ वर्षपछि लकडी चोरी मुद्दाका अभियुक्त पक्राउ

क्रेजी साप्ताहिक काठमाडौैं । लकडी चोरी मुद्दामा फरार भएका एकजना अभियुक्त २५ वर्षपछि पक्राउ परेका छन् । घटना भएको २५ वर्षपछि बाराको कोल्हवी नगरपालिका–३ का गौरी शंकर चौधरीलाई इलाका प्रहरी कार्यालय कोल्हवीको प्रहरी टोलीले बुधबार नियन्त्रणमा लिएको हो । वि.सं. २०५० फागुण १९ गते तत्कालीन पुनरावेदन अदालत हेटौंडाको फैसलाले चौधरीलाई

नेपाल बाहेक विश्वका अन्य देशबाट देखिएका सुर्यग्रहणका ७ तस्बिरहरु

क्रेजी साप्ताहिक । आज पौष कृष्ण औँसीका दिन बिहान आठ बजेर ४३ मिनेटदेखि ११ बजेर ३१ मिनेट सम्म देशैंभर खण्डग्रास सूर्यग्रहण लागेको थियो । नेपाली समयअनुसार आज बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भए बिहान ११ बजेर ३३ मिनेटसम्म लागेको सूर्यग्रहण भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी

तरुण दल सुनसरीका सभापति सिजन गुरुङ द्वारा न्यानो कपडा वितरण

क्रेजी साप्ताहिक । दिनानुदिन बढीरहेको चिसोले यतिबेला सर्वसाधरणको जिवनयापन कष्टकर बन्दै गइरहेको छ । चिसोले गरिब तथा विपन्न परिवारको जीवनलाई त अझै थप असहज बनाएको छ । चिसोले जनजिवन असामान्य भए पछि तरूण दल सुनसरीका सभापति सिजन गुरुङले न्यानो कपडा वितरण रहेका छन् । सामाजिक क्रियाकलापहरूमा सक्रिय रहेका गुरुङले इटहरी

इटहरीमा फेरि आगलागी

क्रेजी साप्ताहिक इटहरी । इटहरीमा बिहिवार फेरि आगलागी भएको छ । केहीहप्ता माात्र इटहरी चोकमा रहेको एक घरमा आगलागि भएको थियो । आज पनि इटहरीको बसपार्क नजिकै रहेको घरमा आगलागी भएको हो । इटहरी उपमहानगरजालिकाको दमकल र स्थानियको सहयोगमा हागो नियन्त्रणमा लिएको छ । घरको कोठामा पुराना काठको सामान राखेको

इलाका प्रशासन कार्यालय उर्लाबारीले पुरुषलाई महिला बनाइदिएपछि…

क्रेजी साप्ताहिक उर्लाबारी । प्रशासन कार्यालय उर्लाबारीले एक जना पुरुषलाई महिला उल्लेख गरेर नागरिकताको प्रतिलिपि दिएको पाइएको छ । साविक वारंगी गाविस–६ हालको लेटांङ भोगटेनी नगरपालिका निवासी मौसम लिम्बूको नागरिकतामा कार्यालयले महिला भनेर उल्लेख गरिदिएपछि उनले गुनासो गरेका छन् । काठमाडौंमा अस्थायी रुपमा बसोबास गर्दै आएका लिम्बू नागरिकताको प्रतिलिपका लागि

नेपाल विद्यार्थी संघ माथी हस्तक्षेप नरोकिए प्रहरी आन्दोलनको थाल्छौँ : नेता भण्डारी

क्रेजी साप्ताहिक काठमाडौ । मोरङ रतुवामाइ ६ निवासी बिकास भण्डारी नेपाल विद्यार्थी संघ मार्फत आफ्नो राजनीतिक करियर अघि सारिरहेका छ्न । काठमाडौं गोल्डेन गेट कलेजमा फिजिक्समा एम ए सि गरिरहेका यि युवा नेता विद्यार्थी कै सुख दुखमा भेटिन्छ्न । राजनीतिलाइ आफ्नो जिवन जिउने शैली ठान्ने बिकास युवा हरु बाट सकारात्मक
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.