पथरीशनिश्चरेबाट विप्लवका ३ जना नेता पक्राउ
क्रेजी साप्ताहिक पथरी । प्रहरीले मोरङको पथरीशनिश्चरेबाट विप्लव समुहका ३ जना नेतालाई पक्राउ गरेको छ । विप्लबका मोरङ इन्चार्ज नरेश भनिने कृष्ण चौलागाई, मेची–कोसी ब्यूरो कार्यालय सचिव सुमनसिंह भुजेल र क्षतिज पौडेल पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीका अनुसार चौलागाई र पौडेललाई मोरङको पथरी


