ट्रक दुर्घटनामा तिन जनको मृत्यु
क्रेजी साप्ताहिक बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका २ मा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बिहान लु २ ख १०६८ नम्बरको ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा ट्रकमा सवार हाल नाम, थर, वतन नखुलेका तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका ट्रक


