घुससहित प्रहरी हवल्दार पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । घुस लिएको आरोपमा अख्तियार दुरुपयोय अनुसन्धान आयोगले एक प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । आठ हजार रुपैयाँ घुस लिएको भन्दै इलाका प्रहरी कार्यालय उर्लाबारीमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठलाई आयोगले नियन्त्रणमा लिएको हो । दमक नगरपालिका–४ ताराबारीको काठमिलबाट पक्राउ परेका हवल्दार श्रेष्ठले काठ फर्निचर कारोबारमा सहजीकरण

विषाक्त रक्सी सेवन गर्दा २६ जनाको मृत्यु

क्रेजी साप्ताहिक । मंगोलियामा विषाक्त रक्सी सेवनका कारण २६ जनाको मृत्यु भएको छ । पछिल्लो एक महिनामा देशको राजधानी उलान बाटोरमा उनीहरुको मृत्यु भएको अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । “यो डिसेम्बर महिनामा मात्रै रक्सी सेवनका कारण मृत्यु हुनेको संख्या नाटकीय रुपले बढेको छ, उनीहरु मध्ये अधिकांशको नयाँ वर्षका अवसरमा

सिद्धबाबालाई फासी माग गर्दै अदालत अगाडि महिलाहरुको धर्ना स्थिति तनावपूर्ण

क्रेजी साप्ताहिक सुनसरी । जवरजस्ती करणीको आरोप लागेका कृष्णदास गिरीलाई कडा कारबाहीको माग गर्दै महिला अधिकारकर्मीहरुले पनि प्रदर्शन शुरु गरेका छन् । बलात्कार पिडित महिलालाई न्यायको माग गर्दै बिभिन्न स्थानबाट आएका महिला अधिकारकर्मीहरुले प्रदर्शन गरिरहेका छन् । सुनसरी जिल्ला अदालत अगाडी गिरीको पक्ष र महिलाको पक्षमा प्रदर्शन भइरहेको छ ।

अपाङ्गता रोकथाम र पुनस्र्थापनाको सम्झौता

क्रेजी साप्ताहिक पथरी । प्रदेश नम्वर १ को सामाजिक विकास मन्त्रालय, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालय र करुणा फाउण्डेशनबीच अपाङ्गता रोकथाम र पुनस्र्थापनाको कार्यक्रम सञ्चालन गर्ने सम्झौता भएको छ । २०७९ पुस मसान्तसम्म पथरी शनिश्चरे नगर क्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन हुने ३ वर्षे कार्यक्रममा कुल लागत २ करोड

प्रेमीको सहयोगमा आमाको हत्या गर्ने छोरीसहित चारजनालाई जन्मकैद

क्रेजी साप्ताकिक । प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चार जनालाई जिल्ला अदालत भक्तपुरले जन्मकैद सजायको फैसला गरेको छ । बिहिबार जिल्ला न्यायाधीश प्रकाश उप्रेतीको इजलासले जन्मकदैको फैसला सुनाएको हो । गत असार १५ मा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित छोरी ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्रा भट्टराईको हत्यामा संलग्न सावित्राकी

छिमेकीले कुकुर मार्दा यति ठुलो पत्रकार सम्मेलन

क्रेजी साप्ताहिक काठमाडौँ । पशु अधिकारकर्मीले कुकुर हत्याका दोषीलाई कानुनी कारबाहीका लागि अगाडि बढ्दा प्रहरी देखि सरकारी वकिलसम्मले बेवास्ता गरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार रिपोर्टर्स क्लब नेपालमा दश वटा पशु अधिकारमा सक्रिय संघसंस्थाले संयुक्त पत्रकार सम्मेलन गरी कुकुर हत्याका दोषीलाई कडा कारबाही गराएरै छाड्ने दृयटा व्यक्त गरेका

एक सय यात्रु बोकेको विमान दुर्घटना

क्रेजी साप्ताहिक एजेन्सी । एक सय यात्रु बोकेको विमान कजाकिस्तानमा दुर्घटनाग्रस्त बनेको त्यहाँका अधिकारीहरुले जनाएका छन् । अल्माटी विमानस्थलबाट उडान भरेको केही बेरमा नै बेक एयरको विमान शुक्रबार बिहान दुर्घटनाग्रस्त बनेको उनीहरुको भनाइ छ । यतिबेला उद्धारकर्ताहरु दुर्घटनास्थल पुगेका छन् । सात जनाको मृत्यु भएको पुष्टि उद्धारकर्ताहरुले गरेका छन् ।

प्रदेश १ मा फौजी किरा नियन्त्रण गर्न मा विशेष टोली

क्रेजी साप्ताहिक विराटनगर । प्रदेश १ मा रहेका तराईका जिल्लामा पनि फौजी किराको प्रकोप देखिएपछि प्रदेश सरकारले प्रकोप नियन्त्रणको काम थालेको छ । पहिले पहाडी जिल्लामा देखिएको फौजी किराको लार्भा र बयस्क पुतली केही महिनायता झापा, मोरङ, सुनसरीलगायतका जिल्लाका मकैबालीमा पनि भेटिएका छन् । प्रदेश कृषि निर्देशनालयका कार्यबाहक निर्देशक प्रकाशकुमार

आगो ताप्ने क्रममा जलेर एक को मृत्यु, एक घाइते

क्रेजी साप्ताहिक जनकपुरधाम । आगो ताप्ने क्रममा जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ । अर्की एक महिला घाइते भएकी छन् । जिल्लाको बरहथवा नगरपालिका वडा नम्बर १७ निवासी राजमतिदेवी साह जाडो छल्न आगो ताप्दा जलेर मृत्यु भएको छ । ४० बर्षीया साह बुधबार साँझ आफ्नो आँगनमा आगो तापीरहँदा उनको

सशस्त्रका इन्सपेक्टर र सहायक हवल्दार नै ६ हजार घुससहित पक्राउ

क्रेजी साप्ताहिक बुटवल । रूपन्देहीको गैडहवा गाउँपालिका विष्णुपुरास्थित शसस्त्र प्रहरी वेश क्याम्पका प्रहरी निरीक्षण तेजबहादुर जोरा र शसस्त्र प्रहरी सहायक हवल्दार वीरेन्द्रप्रसाद चौधरी बिहीबार ६ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । उनीहरूलाई गैडहवा–३ बाट ६ हजार रुपैयाँ घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रंगे हात पक्राउ
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.