समाजवादी पार्टीले आजै सरकार छाड्ने

क्रेजी साप्ताहिक । बर्तमान सरकारमा रहेको समाजवादी पार्टीले सरकार छाड्ने भएको छ । उपप्रधान तथा कानुनमन्त्रीको जिम्मेवारीमा रहेका उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागि भएको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । समाजवादी पार्टीका सरकारमा २ मन्त्री रहेका छन् । समाजबादीले केहीबेरमै राजीनामा घोषणा गर्ने बताइएको छ ।

अदालत रिहाइ गर्दा पनि रिहाइ हुन मानेनन् विप्लवका दाजुसहित २१ नेता

क्रेजी साप्ताहिक घोराही । जिल्ला अदालत दाङले धरौटीमा रिहा हुने आदेश दिएपनि विप्लव नेतृत्वका २१ नेता कार्यकर्ताले रिहा हुन इन्कार गरेका छन् । अदालतको रिहा हुने आदेशपछि पनि कारागार नै रोज्नेमा प्रतिबन्धित विप्लव समूहका महासचिव नेत्रविक्रम चन्दका सहोदर दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ चन्दसमेत रहेका छन् । दाङबाट गत कात्तिक २९

चिसोले चारजनाको मृत्यु भएपछि विद्यालय बन्द

क्रेजी साप्ताहिक रौतहट । पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर रौतहटमा चारजनाको मृत्यु भएको छ । जिल्लाको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको गत आइतबार मृत्यु भएको हो । यसअघि पुस ३ मा गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी

कृष्णदास (सिद्धबाबा) लाई पुन ३ दिनको म्याद थप

क्रेजी साप्ताहिक । सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पाँचौ पटक ३ दिनको म्याद थप गरिएको छ । जबरजस्ती करणीको आरोप लागेका उनलाई सुनसरी जिल्ला अदालतले ३ दिनको म्याद थप्दै अनुसन्धानको सम्पूर्ण मिसिल अब अदालतमा बुझाउन सरकारी वकिलको कार्यालयलाई भनिएको छ । गिरीलाई ८ नं. इजलासका न्यायाधिस मणिराम न्यौपानेले बाँकी रहेको अनुसन्धानको

सरकारको मनसाय आयोगलाई नियन्त्रण गरौँ भन्ने छैन : मन्त्री ढकाल

क्रेजी साप्ताहिक । लोकसेवा आयोगलाई बन्देज लगाउने, सङ्कुचित बनाउने तथा विश्वसनीयता र जवाफदेहितामा कुनै प्रश्न उठ्ने अप्ठेरो परिस्थिति सिर्जना नगर्न सरकार सजग रहेको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले बताएका छन् । मन्त्री ढकालले प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिमा भइरहेको आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सांसदले

सदनलाई गोकर्ण रिसोर्टबारे जानकारी गराउन नेकपा सांसदको माग

क्रेजी साप्ताहिक काठमाडौं । गोकर्ण रिसोर्टबारे सदनलाई यथार्थ जानकारी दिन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का राष्ट्रियसभा, मुख्य सचेतक खिमलाल भट्टराईले सरकारसँग माग गरेका छन् । सोमबार राष्ट्रियसभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले रिसोर्टसँगै नारायणहिटी दरबार अगाडि रहेको नेपाल ट्रष्टको जग्गालाई लिएर सरकारको आलोचना भइरहेको बताए । उनले भने,

नरिवलको रक्सी खाँदा आठ जनाको मृत्यु

क्रेजी साप्ताहिक । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा आठ जना भन्दा बढीको मृत्यु भएको छ । रक्सीकै कारण विरामी भएका अरु सयौँ जना अस्पताल भर्ना भएका सोमबार अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक धेरै भएकाले असर गरेको हुन सक्ने अनुमान गरिएको छ ।

सुनसरीमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

क्रेजी साप्ताहिक सुनसरी । एम्बुलेन्स दुर्घटना हुदा सुनसरीमा एक जनाको मृत्यु भएको छ । भोक्राहा नरसिंह–५ स्थित पुर्व पश्चिम राजमार्गमा ट्रकसँग एम्बुलेन्स ठोकिदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगडी ५ बस्ने ५० बर्षीय चेत बहादुर बिष्टको मृत्यु भएको हो । आज बिहान साढे ८ बजे पश्चिम तर्फ जादै गरेको ना.७ ख.३५५३ नम्बरको

विनोद खम्बुको ‘सम्झनामा’ (भिडियोसहित)

क्रेजी साप्ताहिक । युवा गायक तथा संगितकार बिनोद खम्बुले आफ्नो आवाजमा रहेको गित ‘सम्झनामा’ को म्यूजिक भिडियो सार्बजनिक गरेका छन् । शुक्रबार उनले आफ्नै युट्युव च्यानलबाट उक्त गितको भिडियो सार्वजनिक गरेका हुन् । गितमा श्वरका साथै शब्द तथा संगित समेत खम्बुकै रहेको छ भने भिडियोमा मोडल जिना चाम्लीङ राईले अभिनय

दहको पानीमा डुबेर दुई बालकको मृत्यु

क्रेजी साप्ताहिक दाङ । दाङमा दहको पानिमा डुबेर आइतबार दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१ अठ्ठाइसेको किचेनी दहमा डुबेर उनिहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा स्थानीय भूपेन्द्र धर्तीका साढे दुई वर्षीय छोरा युवराज घर्ती र बुद्धिराम घर्तीका चार वर्षीय छोरा समीर घर्ती रहेका
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.