Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

एक किलो चाँदीसहित भारतीय नागरीक पक्राउ

क्रेजी साप्ताहिक महोत्तरी । सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो

धनुषाका दुई स्थानमा भेटिए शंकास्पद वस्तु भेटिए, निष्किय पार्ने तयारी

क्रेजी साप्ताहिक जनकपुरधाम । बम विस्फोटबाट प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको धनुषामा आज पनि शंकास्पद वस्तु फेला परेको छ । धनुषा सदरमुकामसमेत रहेको प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम–९ को संकटमोचन मन्दिर र बाह्रबिघा मैदान नजिकै शंकास्पद वस्तु भेटिएको हो । प्लाष्टिकमा बेरिएको अवस्थामा बमजस्तै शंकास्पद वस्तु फेला परेको

प्रेमकथामा आधारित ‘नीरफूल’ फागुन ३० मा फूल्दै

क्रेजी साप्ताहिक काठमाडौं । चलचित्र ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने बताइएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा सरेको हो । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान

छात्रातर्फको भलिबल रेडस्टारले चुम्यो, छात्रतर्फको अन्नपूर्ण

भूमिप्रसाद पाठक मोरङको पथरीशानिश्चरे–१ मा अवस्थित प्याव्सन नगर अन्तर विद्यालय भलिबल प्रतियोगिता भुपू सैनिक बोडिङ स्कुलको प्राङ्गणमा सम्पन्न गरिएको छ । यही मङ्सीर २७ र २८ गते भएको छात्रा ् छात्र भलिबल प्रतियोगितामा रेडस्टार मा. वि प्रथम र वाल्मिीकि मा. वि दोस्रो भएका छन् । त्यसैगरी, बेस्ट प्लेयर्स छात्रातर्फ रेडस्टार

सिन्धुपाल्चोक दुर्घटनामा ज्यान गुमाउनेको संख्या १३ पुग्यो

क्रेजी साप्ताहिक सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लामोसाँघु–जिरी सडकअन्तर्गत खाडीचौरको चार किलो भन्ने स्थानमा आज भएको बस दुर्घटना मा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । दोलखाको कालिञ्चोकबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४४६८ नं को रिजर्भ बस आज बिहान ८ः१५ बजे सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना परेको थियो

१ मतले चलचित्र निर्देशक समाजको अध्यक्षमा राणा विजयी

क्रेजी साप्ताहिक तीन बर्षे कार्यकालको लागी शनिबार सम्पन्न नेपाल चलचित्र निर्देशक समाजको चुनावी साधारणसभाले रक्षासिंह राणाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । १ मतले अध्यक्ष पदमा रक्षा विजयी भईन । निर्वाचनमा १ सय ३५ खसेको मतमा १७ मत बदर भएको थियो । निकतटम प्रतिद्वन्द्वी पुर्व अध्यक्ष समेत रहेकी सुचित्रा

सिन्धुपाल्चोकमा बस दुर्घटना ११ जनाको मृत्यु

क्रेजी साप्ताहिक । सिन्धुपाल्चोकको खाडिचौर–जिरी सडकखण्डको ६ किलोमा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी अधेँरीका प्रमुख राजेश दाहालले जानकारी दिए अनुसार दोलखाको कालिन्चोकबाट काठमाडौं जाने क्रममा बा ४ ख ४४६८ नम्बरको बस आइतबार बिहान ६ किलोमा दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो ।

धनुषा विस्फोटमा संलग्नमाथि कारबाही माग गर्दै शैक्षिक संस्था बन्द

क्रेजी साप्ताहिक जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ स्थित महेन्द्रनगरमा ३ जनाको ज्यान जानेगरि भएको बम विस्फोटमा संलग्नमाथि कारबाहीको माग गर्दै जिल्लाभरिका निजी विद्यालयहरू आइतबार बन्द गरिने भएका छन् । धनुषाभरिका नीजि विद्यालय र क्याम्पस संस्थागत विद्यालय संरक्षण समितिको आह्वानमा बन्द गर्न लागिएको हो । समितिका संयोजक चन्द्रनारायण मण्डलले विस्फोटको घटनामा

सप्तरीमा माछा मार्ने क्रममा शिशुको शव फेला

क्रेजी साप्ताहिक सप्तरि । सप्तरीको रुपनी गाउँपालिका गाउँपालिका–३ हर्दियास्थित एक पोखरीमा शनिबार नवजात शिशुको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाए अनुसार तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका) को शव फेला परेको हो । गाउँको भित्री सडकखण्डको पूर्वमा रहेको तिलेश्वर साहको पोखरीमा माछा

मेयर राईलाई भेट्न डा.सुरेन्द्र केसी धरानमा, दिए सफलताको शुभकामनात्र

क्रेजी साप्ताहिक धरान ः नवनिर्वाचित मेयर तिलक राईलाई राजनैतिक विश्लेषक डाक्टर सुरेन्द्र केसीले धरान आएर राजनैतिक आग्रह पुर्वाग्रह नराखी जनअपेक्षित काम आग्रह गर्दै कार्यकालको सफलताकालागी शुभकामना ब्यक्त गरेका छन । धरान –८ का मतदाता बिच धन्यबाद ज्ञापनकालागी घरदैलोमा रहेका मेयर तिलक राईलाई भेट्न डा.केसी घर दैलोमै पुगेका थिए । कम्युनिष्टको