अमरको अग्रता

२५ नोभेम्बर २०१९ मा भारतको मुम्बाइमा भएको मिस्टर आइकन वल्र्डमा नेपालको प्रतिनिधि गर्दै मुम्बाइ पुगेको अमर ल्हायो मगरले तेस्रो स्थान हासिल गरे । सो उपाधि प्राप्त पश्चात अमरले भने –‘नेपालको नाम उच्च पारेको छु ।’ १० वटा देशको प्रतिस्पर्धामा नेपालबाट मगर मुम्बाइ पुगेका थिए । भारतको मुम्बाइमा भएको मिस्टर आइकन

अशोक शंकरलाई जिताउन समिति गठन

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरीशनिश्चरेका युवा व्यवसायी अशोक शंकरलाई नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्ष पदमा जिताउन समिति गठन गरिएको छ । शंकरलाई जिताउन पथरी जेसिजले अन्तरक्रियाका साथै अशोक शंकर जिताउ अभियान गठन गरेको हो । पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यतामा शुक्रबार पथरी बजारमा अवस्थित गोर्खा

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

गाडीको ठक्करबाट एक बृद्धको मृत्यु

क्रेजी साप्ताहिक झापा । झापामा बुलेरोको ठक्करबाट एक जनाको ज्यान गएको छ । झापाको मेचीनगर नगरपालिका – १२ र बुद्धशान्ती गाउँपालिका–३ को सिमानामा पर्ने धाईजन चोक स्थित मेची राजमार्गमा बुलेरोको ठक्करबाट घाईते भएका बृद्धलाई अर्को गाडीले ठक्कर दिदा मृत्यु भएको हो । आज बिहान साढे ६ बजेको समयमा पैदलयात्री सोही

सिद्धबाबा नामले चिनिएका कृष्णदास गिरीलाई ७ दिन म्याद थप

क्रेजी साप्ताहिक । बलात्कारको आरोपमा अनुसन्धान अघि बढाउन सिद्धबाबा नामले चिनिएका कृष्णदासजी महाराजविरुद्ध आज (शुक्रबार ) दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यलय सुनसरीले १० दिनको म्याद मागे पनि जिल्ला अदालत सुनसरीले ७ दिनको मात्र म्याद थप गरेको हो । उनी विरुद्ध सुनसरी जिल्ला अदालतबाट म्याद थप

२६ वर्षिय डाक्टरलाई सामुहिक बलात्कार गरी जलाउने चार युवक मारिए

एजेन्सी । भारत बलात्कार, हत्या, हिंसा लगायतका घटनामा संसारमा नै सबैभन्दा अगाडी आउँछ । भारतमा बलात्कार र हत्या दिनानुदिन नै हुँदै आएका बेला २८ नोभेम्बरका दिन हैदराबादमा जलाएर हत्या गरिएको अवस्थामा २६ वर्षीय महिला चिकित्सकको शव बरामद गरिएपछि हत्यामा संलग्न ४ जनालई प्रहरीले तत्कालै नियन्त्रणमा लिन पनि सफल भएको छ

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

कटहरीमा बेबारिसे शव फेला

क्रेजी साप्ताहिक । मोरङको कटहरी गाउँपालिका–१ मा शुक्रबार बिहान एक बेवारिसे शव फेला परेको छ । हटिया लाग्दै आएको खुल्ला चउरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । अन्दाजी ५०÷६० वर्ष र मधेसी मुलको जस्तो देखिने पुरुष व्यक्तिको शव फेला परेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए

२ स्वयमसेविकालाई नगद सहित सम्मान

क्रेजी साप्ताहिक पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले अवकासप्राप्त २ जना स्वास्थ्य स्वयमसेविकालाई नगद जनही १ लाख १५ हजार रुपैयाँ सहित सम्मानित गरेको छ । विहिवार १६ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवशका अवसरमा नगरपालिकामा आयोजित कार्यक्रममा ६० वर्ष उमेर पुगेकी वडा नम्वर ३ की लालकुमारी तिम्सिना र रेणुका

महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सुन्दरहरैंचामा विविध कार्यक्रम

क्रेजी साप्ताहिक सुन्दरहरैचा । १६ औं महिला स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा मोरङको सुन्दरहरैचा नगरपालिकाले विविध कार्यक्रम गरि मनाएको छ । ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका , स्वास्थ प्रवर्धनमा अहम भुमिका’ भन्ने नाराका साथमा नपाको सभाहलमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा नगरमा रहेका स्वास्थ्य स्वयं सेविकाहरु लामबद्व रुपमा हातमा

माल्टा लैजाने भन्दै लाखौँ ठगी

क्रेजी साप्ताहिक उर्लाबारी । स्वदेशमै आत्मनिर्भर युवालाई विभिन्न भ्रम र प्रभोलनमा पारी माल्टा लाने बाहानामा ठगी गरिएको रहस्य खुलेको छ ।  माल्टाको प्रोसेसको लागि भन्दै ३ लाख देखि ५ लाख सम्म ठगी भएपछि यतिबेला पैसा बुझाउनेहरु घर न घाटको भएका छन् । सुनसरी इटहरी घर भएकी राधाकुमारी चौधरीले लाखांै रुपैयाँ

सीमा रक्षाका विषयमा सबै दल एकजुट हुनुपर्ने नेता खनालको भनाई

क्रेजी साप्ताहिक इलाम । सत्तारुढ नेकपाका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताएका छन् । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै नेता खनालले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न नदिने भन्द मिचिएको भूमि