महिला उद्यमी मेलाको छैटौ दिनः कारोबार निरासजनक स्टल सञ्चालक हाइ काटदै बस्छन

क्रेजी साप्ताहिक इटहरी । मंसिर २८ गतेबाट सुनसरीको इटहरीमा जारी दोस्रो राष्ट्रिय उद्यमशिल महिला मेला अन्तरगत बुधबार पाँचौ दिन सकिएर छैटौ दिनमा आइपुग्दा उपलब्धि र कारोबार निरासजनक रहेको पाइएको छ । दैनिक राष्ट्रिय कलाकारहरूको बेजोड प्रस्तुती रहे पनि मेलामा अवलोकन कर्ताहरूको संख्या दिनै घटेको पाइएपछि कारोबार निरासजनक रहेको पाइएको हो

उदयपुरमा बोलेरो दुर्घटना, पथरीका २ सहित ४ जनाको मृत्यु (नामावली सहित )

क्रेजी साप्ताहिक उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ३ जरुवा स्थित भित्रि सडक खण्डमा बोलेरो गाडी सडकबाट तल खस्दा ४ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् । आज बिहान सवा ९ बजेको समयमा तामलडाडाबाट कटारीतर्फ जादै गरेको बोलेरो गाडी आफै अनियन्त्रित भई सडकबाट अंदाजी २०० मिटर तल

एकै रात तीन महिलालाई करणीको आरोपमा युवा पक्राउ

क्रेजी साप्ताहिक रुकुम । प्रहरीले एकै रातमा तीन महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा रुकुमपश्चिमका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आठबीस नगरपालिका–८ डाँफेका २२ वर्षीय केशव आरसी रहेका छन् । जिल्ला प्रहरी कार्यालय रुकुमका अनुसार उनले पति नभएकी महिलाको घरमा गएर जबर्जस्ती करणी गरेका हुन् । केशवले मंसिर

तल्लो सदनबाट ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित

क्रेजी साप्ताहिक । अमेरिकाको तल्लो सदनबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव पारित भएको छ । अमेरिकी तल्लो सदनमा ट्रम्पलाई महाभियोग लगाउने या नलगाउने भन्नेबारे बुधबारदेखि बहस चलेको थियो । बहसपछि नेपाली समयअनुसार बिहीबार बिहान भएको मतदानमा बहुमत सांसद् ट्रम्पविरुद्ध खडा भएका हुन् । अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमका अनुसार, महाभियोगको पक्षमा

बालिका बलात्कार आरोपीलाई जन्मकैद

क्रेजी साप्ताहिक दमौली । पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पुर्पक्षको लागि थुनामा रहेका तनहुँको व्यास नगरपालिका–७ का नवीन थापालाई जिल्ला अदालत तनहुँले जन्मकैदको फैसला गरेको छ । बुधबार न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको एकल इजलासले अभियुक्त थापालाई जन्मकैदको फैसला गरेको हो । थापालाई बालिकालाई बलात्कार गरेको अभियोगमा जन्मकैदको सजायसहित पीडित बालिकालाई

पत्निसहित एक महिनाका लागि झापा आए पूर्वराजा ज्ञानेन्द्र

क्रेजी साप्ताहिक झापा । आफ्नी पत्नि कोमल शाहलाई लिएर पूर्वराजा ज्ञानेन्द्र शाह झापा आएका छन् । एकमहिने बसाइका लागि उनिहरु झापा आएका हुन् । वुधबार दिउँसो १ बजेर २८ मिनेटमा श्री एयरलायन्सको जहाजबाट पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमल भद्रपुर स्थित चन्द्रगढी विमानस्थल ओर्लिएका थिए । राजालाई स्वागतका लागि

जावलाखेल र थ्रीस्टार बराबरीमा

क्रेजी साप्ताहिक काठमाडौँ । थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबबीच शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगितामको खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । आज सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि गोलरहित बराबरीमा टुङ्गिएको हो । निर्धारीत समयसम्म निकै

आन्दोलनकारीलाई मोदीको आग्रह

क्रेजी साप्ताहिक एजेन्सी । भारतका विभिन्न शहरहरुमा आन्दोलन चर्किएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना नागरिकलाई शान्त रहन आग्रह गरेका छन् । पछिल्ला केही दिन यता भारतमा नागरिकतासम्बन्धी नयाँ कानूनको विरोधमा प्रदर्शनहरु भइरहेका छन् । मोदिले प्रदर्शनले उग्र रुप लिन थालेपछि सो आग्रह आग्रह गरेको समाचारमा जनाइएको छ । बुधबार राजधानी

विमानस्थलबाट तीन किलो कोकिनसहित बोलिभियन नागरिक पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । त्रिभुवन विमानस्थलबाट ३ किलोग्राम लागूऔषध (कोकिन) सहित बोलिभियन नागरिकलाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ । फ्लाई दुबईको फ्लाइटबाट काठमाडौं आएकी ४१ वर्षीय बोलिभियन नागरिक हेरेरा आर्टेगा ओल्गालाई मंगलबार विहान ९ बजे लागू औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनले ज्याकेटभित्र प्लास्टिकले

इन्सपेक्टरलाई घुस दिँदा, गोरु ब्यापारी पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीलाई घुस दिन खोजेको अभियोगमा एक गोरु ब्यापारीलाई पक्राउ गरेको छ । स्याङ्जा वालिङको वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई घुस दिन खोज्दा गोरु ब्यापारी रुपन्देहीको बसन्तपुर गाउँपालिका ४ का जहरुद्धिन तेली पक्राउ परेका अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । बुधबार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.