नगरपालिकाबाट उन्नत आलुको बिऊ वितरण

भूमिप्रसाद पाठक मोरङको पथरीशनिश्चरे –१ को शिखर चौकमा रहेको श्री पथरी कृषि सहकारी संस्थाको आयोजना गरेको यस क्षेत्रमा किसानलाई आउँदो वर्ष उन्नत जातको बिऊ आलु उपलब्ध गराउने उदेश्यकासाथ सोमवार सम्पन्न भएको छ । सोही नगरपालिका वडा नं–२ को देवीगञ्जका वार्ड कार्यालयदेखि पूर्व दक्षिणमा पर्ने भोजराज सुब्बाको डेढ बिगाहा जमीन भाडामा

नायिका ऋचा शर्माले आउँदो शनिबार बिहे गर्ने

क्रेजी साप्ताहिक । नायिका ऋचा शर्माले आउँदो शनिबार बिहे गर्ने भएकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी दिएकी हुन् । उनले डिसेम्बर ७ अर्थात् यही मंसिर २१ गते बिहे गर्ने जानकारी मंगबार बिहान गराएकी छिन् । ऋचा राजधानीको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग लामो समयदेखि प्रेममा

टिपरको ठक्करबाट उर्लाबारीमा एक बालिकाको मृत्यु

क्रेजी साप्ताहिक उर्लावारी । टिपरको ठक्करबाट मोरङको उर्लाबारीमा एक बालिकाको ज्यान गएको छ । उर्लाबारी ५ झुम्राहा स्थित भित्री सडक खण्डमा आज बिहान साढे ८ बजेको समयमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको ना ८ ख ७०५३ नंबरको टिपरले पैदल यात्री स्थानीय जोगिन्दर मण्डलको छोरी ४ वर्षकी राधिका कुमारी मण्डललाई ठक्कर

भूमीलाई फ्यानले विवाहको प्रस्ताव राखे

नायिका भूमी पेन्डेकरलाई मन पराउनेको संख्या बढिरहेको छ । बलिउडमा उनले अभिनय गरेका चलचित्र व्यापारिक रुपमा हिट मात्र छैनन्, उनको अभिनयको प्रशंसा पनि भैरहेको छ । सायद, यही भएर होला भूमीसँग विवाह गर्न चाहने फ्यानको संख्या पनि प्रशस्त छ । भर्खरै मात्र, भूमीलाई एक फ्यानले ट्विटरमा विवाहको प्रस्ताव राखे ।

स्कुलमा आत्माले सताए पछि रात भरि चिन्ता, विज्ञानको युगलाई चुनौति (भिडियो सहित)

क्रेजी साप्ताहिक बेलवारी । मोरङको बेलवारी ६ बोराबाँध स्थित विरेन्द्र माध्यामिक विद्यालयमा भुत प्रेत आत्मा जागे पछि चिन्ता राखिएको छ । छात्रा बिध्यार्थीहरु एक पछि अर्को गर्दै बिरामी हुन थाले पछि बिध्यालय प्रसासनले धार्मी (बिझुवा) बोलाएर चिन्ता राखेको हो । बिध्यालयको सौचालयमा सौच गर्न जादा चोटै चोट लागेको सेतो र

Warning: Trying to access array offset on false in /home/crazysaptahik/public_html/wp-content/themes/crazy-custom-theme/archive.php on line 41

मोरङमा प्रदेश नं १ कै सबैभन्दा बढी अपाङ्ग

क्रेजी साप्ताहिक पथरी । सबै किसिमका अपाङ्गता भएका व्यक्तिको सङ्ख्या प्रदेश नं १ मा ९४ हजार ६४० छ । राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल प्रदेश नं १ समितिद्वारा अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तरराष्ट्रिय दिवसको अवसरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश नं १ मा कूल जनसङ्ख्या ४५ लाख ३४ हजार ९४३ रहेकामा

मिस पुर्वान्चलको प्रतियोगीहरुलाई प्रशिक्षण व्यस्त

क्रेजी साप्ताहिक धरान । नेपालआईस मिस पुर्वान्चलको दसौं संस्करणको कलेज एक्टिभेशन तथा अडिसनपछि ४ दिन देखि छानिएका प्रतियोगीहरु धरानमा अवस्थित गोर्खा डिपार्टमेन्टको हलमा प्रशिक्षणमा ब्यस्त छन् । प्रतियोगीहरुलाई मिस पुर्वान्चल २०१४ नेमिता आङ्गबुहाङ लिम्बु र मिस पुर्वान्चल २०१६ फस्ट रनर अप इक्सा मादेनले दैनिक ग्रुमिङ क्लास लिइरहेका छन् , ।

एरिना गोल्ड कप फुटबल प्रतियोगिताको तयारी पूरा

क्रेजी साप्ताहिक इटहरी । १ नम्बर प्रदेशको इटहरीबाट प्रशारण हुँदै आएको एरिना टेलिभिजनले आफ्नो आठौं वार्षिक उत्सवको अवसरमा गर्न लागेको नगरपालिका स्तरीय रात्रीकालिन वाइवाइ एरिना गोल्ड कप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । टेलिभिजनले मंगलबार इटहरीको इम्पेरियल होटलमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुराको जानकारी दिएकोे

पारिश्रमिक अन्तरले मलाई रिस उठ्दैन– कट्रिना

बलिउडमा नायक र नायिकाविचको पारिश्रमिकको अन्तर निक्कै छ । नायकले लिने पारिश्रमिकको तुलानामा नायिकालाई निकै नै कम पारिश्रमिक दिइन्छ । यो बिषयमा लामो समयदेखि बहस हुँदै आएपनि यो अन्तर कम भएको छैन । बलिउडका नायिकाहरुले समय–समयमा यो बिषयमा आवाज उठाउँदै पनि आएका छन् । यो बिषयमा नायिका कट्रिना कैफले पनि

मेस्सीलाई छैटौं पटक बालोन डी ओर अवार्ड

बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड लिओनल मेस्सीले छैटौं पटक बालोन डी’ओर अवार्ड आफ्नो पोल्टामा पारेका छन् । फ्रान्स फुटबल म्यागजिनले प्रदान गर्ने यस अवार्डमा मेस्सी वर्षको उत्कृष्ट खेलाडी घोषित भएका हुन् । मेसीको यो छैटौं बालोन डी’ओर अवार्ड हो । यसका लागि उनले क्रिस्टियानो रोनाल्डो, साडियो माने र भिर्गिल भान डायकलाई पछि