प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले आज सपथ लिने

क्रेजी साप्ताहिक काठमाडौं । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण आज मात्र गर्नेभएकी छिन् । उपसभामुख शिवमाया तुम्बाहाम्फेले दिउँसो १ बजे उनलाई शपथ ग्रहण गराउन लागेकी संसद सचिवालयले जनाएको छ । मंसिर १४ गते सम्मपन्नि उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वा्चित

मालपोत अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

क्रेजी साप्ताहिक । सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । उच्च अदालतमा विचाराधीन जग्गा विवादको सिलसिलामा सेवाग्राहीको नाममा कायम हुन आएको खुल्ने निर्णयसहितको कागजात दिन आनाकानी गरी घुस लिएको आरोपमा अख्तियारले उनलाई पक्राउ गरेको थियो

द भ्वाईस अफ नेपाल को सिजन १ मा जितेको गाडि अहिले सम्म नपाएको सि.डीको गुनासो

क्रेजी साप्ताहिक काठमाडौ । ‘द भ्वाईस अफ नेपाल’ रियालिटी शोको दोश्रो सिजन सकिसक्दा पनि पहिलो सिजनका विजेताले जितेको पहिलो पुरस्कार समेत हालसम्म नपाएको रहस्य खुलेको छ । द भ्वाइसको पहिलो सिजनको विजेता सिडी विजय अधिकारीका अनुसार उनले अहिले सम्म पनि पुरस्कार पाइसकेका छैनन् । गाडी मात्र नभएर उनले पाउने भनिएको

कृष्णदासलाई फेरि ७ दिन म्याद थप

क्रेजी साप्ताहिक । सिद्धबाबा भनिने सुनसरीको चतराका कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले थप ७ दिनको म्याद थपेको छ । जिल्ला अदालत सुनसरीले अनुयायी बलात्कारको आरोपमा प्रहरी निगरानीमा अस्पतालमा बस्दै आएका कृष्णदासलाई अनुसन्धानकालागि ७ दिनको म्याद दिएको हो । सुनसरी जिल्ला अदालतका जिल्ला न्यायाधिश मणिराम न्यौपानेको इजलासले कृष्णदासलाई थप ७ दिन

सामूहिक बलात्कारको आरोपमा दुई पक्राउ

क्रेजी साप्ताहिक काठमाडौं । प्रहरीले सामूहिक बलात्कारको आरोपमा तारकेश्वर नगरपालिका ४ पुरानो गुहेश्वरीबाट दुई जनालाई पक्राउ गरेको छ । ३० वर्षकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी निरीक्षक गम्भीरजंग थापाले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए । प्रहरीका अनुसार ३९

लागूऔषधसहित दुई जना धरानबाट पक्राउ

क्रेजी साप्ताहिक धरान । प्रहरीले अवैध लागूऔषध (ब्राउनसुगर) सहित दुई जनालाई सुनसरीको धरानबाट नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरुमा झापा मेचीनगर नगरपालिक ४ काँकडभिट्टाका ३६ वर्षीय राजेश कुमार दाहाल र मेचीनगर नगरपालिका ६ का २६ वर्षीय पासाङ शेर्पा रहेका छन् । धरान उपमहानगरपालिका ८ बाट २२ दशमलब ३३ ग्राम ब्राउन

एक किलो चाँदीसहित भारतीय नागरीक पक्राउ

क्रेजी साप्ताहिक महोत्तरी । सशस्त्र प्रहरीले एक किलो चाँदीसहित एक भारतीय युवकलाई महोत्तरी जिल्लाको जलेश्वर–मटिहानी सडकखण्डमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत, बिहार राज्यस्थित मधुबनी जिल्लाको महरैल गाउँ पञ्चायत बस्ने २१ वर्षीय प्रदीपकुमार ठाकुर रहेको सशस्त्र प्रहरी नेपाल ९ नं गण हेडक्वार्टर जलसागर महोत्तरीका प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले बताउनुभयो

धनुषाका दुई स्थानमा भेटिए शंकास्पद वस्तु भेटिए, निष्किय पार्ने तयारी

क्रेजी साप्ताहिक जनकपुरधाम । बम विस्फोटबाट प्रहरी अधिकारीसहित तीन जनाको ज्यान गएको धनुषामा आज पनि शंकास्पद वस्तु फेला परेको छ । धनुषा सदरमुकामसमेत रहेको प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम–९ को संकटमोचन मन्दिर र बाह्रबिघा मैदान नजिकै शंकास्पद वस्तु भेटिएको हो । प्लाष्टिकमा बेरिएको अवस्थामा बमजस्तै शंकास्पद वस्तु फेला परेको

प्रेमकथामा आधारित ‘नीरफूल’ फागुन ३० मा फूल्दै

क्रेजी साप्ताहिक काठमाडौं । चलचित्र ‘नीरफूल’ले नयाँ रिलिज डेट तय गरेको छ । आउँदो फागुन ३० गते फिल्म मुलुकभर रिलिज हुने बताइएको छ । गत भदौ २७ मै रिलिज हुने भनिएको फिल्म पोस्ट प्रोडक्सनको ढिलाईको कारण फागुनमा सरेको हो । भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित फिल्म संचारकर्मी फूलमान

छात्रातर्फको भलिबल रेडस्टारले चुम्यो, छात्रतर्फको अन्नपूर्ण

भूमिप्रसाद पाठक मोरङको पथरीशानिश्चरे–१ मा अवस्थित प्याव्सन नगर अन्तर विद्यालय भलिबल प्रतियोगिता भुपू सैनिक बोडिङ स्कुलको प्राङ्गणमा सम्पन्न गरिएको छ । यही मङ्सीर २७ र २८ गते भएको छात्रा ् छात्र भलिबल प्रतियोगितामा रेडस्टार मा. वि प्रथम र वाल्मिीकि मा. वि दोस्रो भएका छन् । त्यसैगरी, बेस्ट प्लेयर्स छात्रातर्फ रेडस्टार
Crafted with care by CodeBundles © 2026 Crazysaptahik.com.