सरकारमा जादैँमा हाम्रो आन्दोलन सकिएको छैन : प्रदेश अध्यक्ष चाम्लिङ
क्रेजी संवाददाता पथरी शनिश्चरे। जनताका समस्याहरूको समाधान , उपलब्धिको संरक्षण, संविधानमा उल्लेख भएका खराब कुराहरूको संसोधन गर्दै अगाडि बढ्ने प्रतिबद्धताका साथ गठबन्धनको सरकारमा रहँदा सरकारका अन्य कुनै पार्टीले प्रतिगामी कदम चालेमा हामी सडकबाट प्रतिगमनको विरुद्धमा आन्दोलन गर्नेछौं । 'सरकारमा जादैँमा हाम्रो आन्दोलन सकिएको छैन, हिजो पनि हामी जनताका लागि सडकमै


