
कमजोर अडियोको साइड इफेक्टः पलका भिडियोले पनि भ्यूज पाएनन्
नेपाली म्यूजिक भिडियोमा मोडल तथा नायक पल शाहको एकछत्र राज छ भन्दा फरक पर्दैन । पल शाहलाई लिएपछि गीतको भिडियोले युटुबमा दर्शक पाइहाल्छ भन्ने सोच धेरै लगानीकर्तामा छ । यसैले उनलाई पछिल्ला दिनमा डेढ लाखसम्म पारिश्रमिक दिन लगानीकर्ता तयार छन् । अवस्था यस्तो छ कि, पल शाहसँग समय नै