
फिल्म ‘ए’को छायाँकन सुरु
फिल्म ‘ए’को छायाँकन सुरु भएको छ । विलभ्ड इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने फिल्मको मंगलबार शुभमुर्हत सहित छायाँकन सुरु भएको हो । काठमाडौं, बनेपा र साँगामा छायाँकन हुने बताइएको फिल्ममा प्रमोद अग्रहरी, सोहित मानन्धर, छुल्ठिम गुरुङ, रीस्ता बस्नेत तथा रवि गिरी, बिकेश प्रजापति, सुरज विष्ट, समिक्षा क्षेत्री, अजित रेग्मी, विपिन कार्की,