
सकियो ‘प्रकाश’को छायाँकन
फिल्म ‘प्रकाश’को छायाँंकन सकिएको छ । जुम्लामा ४२ औं दिनको छायाँंकन पछि फिल्म सकिएको हो । प्रदीप खड्का र रेनु योगीको मुख्य भूमिका रहेको फिल्मको निर्देशक दिनेश राउत हुन् । प्रदीप र रेनुको अलवा फिल्ममा दीया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रामबाबु रेग्मी, निरज पन्थी, हुम बीसीलगायतका कलाकारको समेत अभिनय