‘माइतीघर २’मा अनमोल केसी

निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’को पछाडि २ थप्दै नयाँ कथामा चलचित्र बन्ने भएको छ । ‘माइतीघर २’ नाममा बन्न लागेको चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्ने पक्का भएको छ । यो चलचित्रलाई निर्माता भूवन केसीले आफ्नो ब्यानरमा दर्ता समेत गरिसकेका छन् । च्लचित्रको बिषयमा भूवनले भने–‘हो, हामी

विपिन लिएर ‘विवेक’ बनाउँदै माधव

‘लुट’ फिल्मका निर्माता माधव वाग्लेले फिल्म ‘विवेक’ बनाउने भएका छन् । अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई लिएर उनले यो फिल्म बनाउन लागेका हुन् । प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने फिल्मका लागि विपिन र स्वस्तिमा फाइनल भएका छन् । फिल्मको अन्य पात्र अडिसनबाट छान्ने सोच आफ्नो निर्माता माधव वाग्लेले

२७ चैत्रमा फिल्म ‘श्री’

७२ घण्टामा छायाँकन सकिएको फिल्म ‘श्री’ २७ चैत्र अर्थात यही शुक्रबारबाट प्रदर्शनमा आउने भएको छ । लकडाउनको बेलामा निर्देशक एभरेष्ट सूर्य बोहराले आफ्नै निर्माण र निर्देशनमा यो फिल्म तयार पारेका हुन् । नयाँ वर्षमा फिल्मको अभाव देखिएको कारण यो फिल्म रिलिज गर्न लागिएको हो । फिलममा सन्दिप क्षेत्री, बर्षा सिवाकोटी,

लक्ष्मीले छाडिन् दीपकको ‘घिन्ताङ’, केकी अधिकारी अनुवन्धित

  ८ बर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका निर्देशक दीपक श्रेष्ठले फरक कथामा चलचित्र ‘घिन्ताङ’ बनाउँदैछन् । यो चलचित्रको छायांकन चैत्रको पहिलो साताबाट नै सुरु हुने पक्का गरिएको थियो । तर, दीपकलाई कोरोना पोजिटिभ देखिएपछि छायांकन समय केही पछि धकेलियो । तर, चलचित्रमा दीपकले अनुवन्धित गरेका २ नायिकाले भने चलचित्र छाडे

सोलो हिटको खोजीमा आँचल

  नायिका आँचल शर्माले चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रको यात्रा तय गरेकी हुन् । यो चलचित्रमा नायिका वर्षा राउत पनि मुख्य नायिकाको रुपमा थिइन् । चलचित्र हिट भएपनि यसको सम्पूर्ण जस आँचललाई गएन । यसपछि, आँचलले सोलो नायिकाको रुपमा ‘ब्ल्याक, जोनी जेन्टलम्यान’ लगायतका चलचित्रमा काम गरिन् । यी

लक्ष्मी बाहिरिएपछि ‘घिन्ताङ’मा भित्रिइन् केकी

पुराना निर्देशक दीपक श्रेष्ठको कमब्याक फिल्म ‘घिन्ताङ’ मा अभिनेत्रीको रुपमा केकी अधिकारी भित्रिएकी छन् । यस अगाडि फाइनल भएकी अभिनेत्री लक्ष्मी बर्देवा फिल्मबाट बाहिरिएपछि निर्देशक श्रेष्ठले अभिनेत्रीको रुपमा केकी भित्र्याएका हुन् । निर्देशक श्रेष्ठले फिल्मका लागि लक्ष्मीको ठाउँमा केकी फाइनल भएको बताए । ‘फिल्म छायाँकनका लागि हामी फ्लोरमा जाने तयारीमा

फिल्म ‘रीत’ निर्माण हुने

फिल्म ‘रीत’ निर्माण हुने भएको छ । फिल्म फाल्गुनन्द लिङ्देन फिल्मस्ले निर्माण गर्न लागेको हो । फिल्मको शुभ मुहूर्त पूर्व खानेपानी मन्त्री विना मगरले गरेकी छन् । पूर्वराज्य मन्त्री श्रीप्रसाद जबेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भीम थेबे, उदय सुब्बा, असली वनेम, दिलिप योङहाङलगायत कलाकारको अभिनय रहने

‘कबड्डी ४’मा मिरुना

हिट फिल्म ‘कबड्डी’ को अन्तिम सिक्वेल ‘कबड्डी ४’ मा अभिनेत्री मिरुना मगर फाइनल भएकी छन् । निर्माण युनिटले फिल्मको मुख्य अभिनेत्रीको रुपमा मिरुना फाइनल भएको जानकारी दिएको छ । परिवारसँग युके बस्दै आएकी मगर फिल्मको वर्कसपका लागि अहिले काठमाडौँ आएकी छन् । ‘लालपुर्जा’ फिल्मबाट अभिनेत्रीको रुपमा नेपाली रजतपतमा देखिएकी मगरले

२८ बर्षमा वर्षा, भन्छिन्–‘फिल्म क्षेत्रबाट खुशी छु’

नेपाली चलचित्र क्षेत्रमा ‘नाई नभन्नु ल २’बाट प्रवेश गरेकी नायिका वर्षा सिवाकोटी पछिल्लो समय सर्वाधिक व्यस्त छिन् । चलचित्रको सेड्यूल मिलाउन धौ–धौ परेपछि उनले केही चलचित्र छाड्नु पनि परेको छ । उनै, वर्षा आज आफ्नो २८ औं जन्मदिन मनाउँदैछिन् । मोरङमा जन्मिएर काठमाडौंमा नै हुर्किएकी वर्षाले जन्मदिनको अवसरमा खासै योजना

कोरोनाको दोश्रो लहरको असरः स्थगित हुँदै स्टेज कार्यक्रम, अन्यौलमा कलाकार

विश्वभर फैलिएको कोरोना महामारीको असर मनोरञ्जन बजारमा सर्वाधिक परेको देखिन्छ । अन्य व्यवसायकहरु लयमा फर्किएपनि मनोरञ्जन क्षेत्रले अझै बलियो गती लिन सकेको छैन । नेपालमा पनि गतबर्षको चैत्र ११ गतेबाट लकडाउन भएपछि अन्य क्षेत्र जस्तै मनोरञ्जन क्षेत्र सुनसान बन्यो । गीत रेकर्डिङ, म्युजिक भिडियो निर्माणदेखि स्टेज कार्यक्रमहरु ठप्प थिए ।