अञ्जु पन्तकी छोरी पारितोषिका ‘मोडल हन्ट’ को सेकेन्ड रनरअप विजेता

  गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्त फेसन प्रतियोगीता ‘मोडल हन्ट नेपाल २०२१’ को तेस्रो विजेता भएकी छन्। शनिबार साँझ सोल्टी होटल क्राउन प्लाजामा भएको कार्यक्रममा पुरुषमा प्रविण चापागाई र महिलामा अनिशा शाक्य विजेता भएका थिए। सिजन ६ अन्तर्गत भएको प्रतियोगीतामा पुरुषतर्फ मिनाल्ड लामिछाने फस्ट रनरअप र अनुप कार्की सेकेन्ड

सकियो वर्षाको ‘ए साथी सुन’

  राघव आचार्य निर्देशित फिल्म ‘ए साथी सुन’को छायाँकन सकिएको छ । महाशिवरात्रिको दिन ललितपुरको खोकनाबाट सुरु भएको फिल्म बुधबार सकिएको हो । गीत बाहेक फिल्मको छायाँकन १६ दिनमा सकिएको हो । अभिनेत्री वर्षा सिवाकोटीले हेटौंडामा आजदेखि उक्त फिल्मको छायांकन पुरा भएको फेसबुकमार्फत जानकारी गराएकी छिन् । ‘कम समयमा राम्रो

प्रदर्शक भन्छन्–‘एमजी दिन सक्दैनौं, प्रतिशत बढाउन सकिन्छ’

कोरोनाका कारण ठप्प रहेका हलहरु पौष १० गतेबाट एकफर्ती र पौष २६ गतेबाट सरकारी निर्णय अनुसार नै संचालनमा आए । १० महिनासम्म हलमा ताला लगाउनु पर्दा मारमा परेका व्यवसायीहरु हल खुलेपछि उत्साहित थिए । चलचित्र रिलिज हुने र दर्शकको चाप हलमा बढ्ने आशा उनीहरुमा थियो । तर, हल खुलेपछि रिलिज

निराजनलाई म्यानेजर राखेर मुम्बई लागिन् निरुता

नेपाली चलचित्रका कलाकारले म्यानेजर, बडिगार्डको आवश्यकता महशुश गर्न थालेका छन् । विशेषगरि, यूवापुस्ताका कलाकारले म्यानेजर राख्न थालेको देखिन्छ । नायक पल शाहको म्यानेजरको चर्चा हुन थालेको छ । नायक राजेश हमालले त लामो समयदेखि सहयोगी नै राख्दै आएका छन् । नेपाली फिल्म क्षेत्रमा लामो समय बिताएकी अभिनेत्री निरुता सिंहले पनि

नयाँ बर्षमा फेरि सुनसान हल, जोखिम मोल्न तयार भएनन् निर्माता

गतबर्षको चैत्र २८ गते ‘प्रेमगीत ३ र चपली हाइट ३’ले प्रदर्शन मिति तय गरेका थिए । नयाँ बर्षमा चलचित्र रिलिज गर्दा दर्शकको बाक्लो भीड हुने भएकाले पनि निर्माताहरुका लागि यो मिति प्रिय मानिन्छ । गतबर्ष पनि नयाँ बर्षको छेकोमा चलचित्र रिलिज गरेर लगानी सुरक्षित गर्ने उत्साहमा थिए निर्माता । तर,

मदनकृष्णलाई भेटेपछि वियोन्सले भनिन्–‘ठूलो सपना पुरा भयो’

लकडाउनपछि सार्वजनिक भएका गीतहरुमध्ये सर्वाधिक लोकप्रियता हासिल गरेको ‘फुलबुट्टे सारी’ बोलको गीत विश्व बजारमै चर्चामा छ । यो गीतलाई युगान्डाकी गायिका दे क्वाप्टेन वियोन्स फमासीले आफ्नो स्वरमा गाइन् । वियोन्सको गीतले युटुबमा हंगामा नै मच्चायो । यो गीत वियोन्सको स्वरमा सार्वजनिक भएपछि गायक तथा कलाकार मदनकृष्ण श्रेष्ठले उनलाई भेट्ने इच्छा

क्यामेरासँग किन तर्किदैछन् आर्यन ?

  नेपाली चलचित्र क्षेत्रका चकलेटी नायक आर्यन सिग्देल खासै मिडियामा आउन चाहदैनन् । केही बर्ष अगाडिसम्म स्टारडम उचाइमा रहँदा आर्यन मिडिया फ्रेन्ड्ली थिए । तर, पछिल्लो समय स्टारडम खस्कदै जाँदा आर्यनको क्रेज पनि कमजोर बन्दै गएको छ । उनै, आर्यनलाई पछिल्लो समय मिडियासँग साक्षात्कार गर्न खासै रुची नलागेको देखिन्छ ।

पूजाको नजरमा प्रियंकाको ड्रेस बेष्ट

नायिका पूजा शर्माले नेपाली चलचित्र क्षेत्रमा नायिका प्रियंका कार्कीको पहिरनप्रतिको रोजाई उत्कृष्ट रहेको बताएकी छिन् । काठमाण्डौको पुतलीसडकमा संचालनमा आएको ‘शुभबस्त्रम्’को उद्घाटन गर्न पुगेकी पूजाले प्रियंकाको पहिरन लगाउने शैलीको तारिफ गरिन् । आफूले भने समय र परिस्थती अनुसार पहिरन लगाउने पूजाको तर्क थियो । पूजाले भनिन्–‘मलाई पहिरन महंगो हुँदैमा उत्कृष्ट

सौन्दर्य क्षेत्रले महिला दिदीबहिनीलाई स्वावलम्बी बनाएको छ– मदनकृष्ण श्रेष्ठ

  वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले सौन्दर्य क्षेत्रले महिला दिदीबहिनीलाई स्वावलम्बी बन्न सहयोग पुर्याएको बताएका छन् । उनले यो क्षेत्रबाट दिदीबहिनीले राम्रो आम्दानी गर्न सफल भएकोमा खुसी समेत ब्यक्त गरे । वीर अस्पताल पछाडि महावौद्धमा सन्चालनमा आएको ‘युनिसेक्स सलुन एण्ड हेयर ब्युटी स्टुडियो’ उद्घाटनमा पुगेको श्रेष्ठले शो कुरो बताएका हुन्

२७ चैत्रमै रिलिज होला त फिल्म ‘कृष्ण लिला’ ?

‘कृष्ण लिला’ २७ चैत्रबाट प्रदर्शनमा आउने फिल्म हो । नयाँ वर्षको अवसर पारेर रिलिज हुन लागेको यो फिल्म रिलिज हुन्छ, हुँदैन अझै अन्यौल छ । पछिल्लो समय कोरोनाको कहर फेरि बढ्न थालेकोले फिल्म रिलिज गर्ने वा नगर्ने निर्णय लिन निर्मातालाई कठिन परिरहेको छ । हुन त यही मितिमा रिलिज हुने