
सम्झनामा लता मंगेशकर : ३६ भाषामा ५० हजार गीत रेकर्ड
भारतकी प्रख्यात गायिका लता मंगेशकरको आइतबार बिहान निधन भएको छ । मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारको क्रममा लताको ९२ वर्षको उमेरमा निधन भएको हो । लतालाई जनवरी ८ तारिखमा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना र निमोनिया भएपछि लताको २९ दिनसम्म अस्पतालको आईसीयूमा उपचार भएको थियो । करिब पाँच दिनअघि