दीपिकालाई चुम्बन गर्दै रणवीरले गरे ‘गहराइयाँ’को प्रशंसा

दीपिका पादुकोणको मुख्य भूमिका रहेको बलिउड चलचित्र ‘गहराइयाँ’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । यो चलचित्रले समीक्षक र दर्शकको मन पनि जितेको छ । चलचित्रकोे प्रचार सामग्रीमा दीपिका निक्कै बोेल्ड देखिएकी छन् । चलचित्रमा उनको थुप्रै चुम्बनका दृश्य छन् । यी दृश्यहरुको विषयमा दीपिकाका श्रीमान रणवीर सिंहको प्रतिक्रिया के होला

लता मंगेशकरको बायोपिक बनाउन निर्देशकबीच प्रतिस्पर्धा

  भारतीय ‘स्वर कोकिला’ लता मंगेशकरको निधनपछि उनको बायोपिक बनाउन बलिउडका तीन प्रख्यात निर्देशकबीच प्रतिस्पर्धा सुरु भएको छ । लताको निधनपछि आनन्द एल राय, ओमप्रकाश मेहरा र सञ्जयलीला भन्सालीले बायोपिकमा चासो देखाएपछि उनीहरूले उनको बायोपिकको स्वामित्व आफ्नो बनाउन दौडधूप सुरु गरेका छन् । सञ्जय १० वर्षअघिदेखि लताको बायोपिक बनाउने सोचमा

रणवीर अभिनित ‘शमशेरा’ जुलाई २२ मा रिलिज हुने

भारतमा कोरोना संक्रमितको संख्या ओरालो लागेसँगै धमाधम सिनेमा हल पनि खुल्ने तयारीमा छन् । योसँगै रोकिएर रहेका दर्जनौं चलचित्रको प्रदर्शन मिति तय गर्न थालिएको छ । अभिनेता रणवीर कपुर अभिनित चलचित्र ‘शमशेरा’को पनि प्रदर्शन मिति तय भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्र जुलाई २२ मा रिलिज हुने भएको

अमेजनले ६० करोडमा किन्यो साउथ सुपरस्टार विजय देवरकोन्डाको ‘लाइगर’ ?

साउथ सुपरस्टार विजय देवरकोन्डाको नयाँ फिल्म ‘लाइगर’लाई लिएर दर्शकमाझ छुट्टै किसिमको उत्साह छ । यही फिल्मबाट विजयले बलिउडमा पाइला चाल्दैछन् । विजयलाई हिन्दी दर्शकले फिल्म ‘अर्जुन रेड्डी’का कारण चिन्दछन् । जुन फिल्म बक्सअफिसमा सुपरहिट साबित भएको थियो । फिल्म ‘लाइगर’ मा विजयसँगै अभिनेत्री अनन्या पाण्डेको अभिनय छ । फिल्मको सेटबाट

अनुपम खेरले सार्वजनिक गरे नेपालमा सुटिङ भएको ‘उचाइ’ लुक्स

बलिउडका दिग्गज अभिनेता अनुपम खेर सामाजिक सञ्जालमा सक्रिय रहन्छन् । उनी प्रायः आफ्नो फ्यानका साथ व्यावसायिक जीवनसँग जोडिएका हरेक कुरा सेयर गरिरहन्छन् । यही क्रममा उनले आफ्नो इन्स्टाग्राममा आफ्नो नयाँ फिल्म ‘उचाइ’को सेटको एक बीटीएस तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा अनुपमलाई फरक लुक्समा देख्न सकिन्छ । अभिनेता ग्रे रंगको

काश्मीरमा बोल्ड मौनी राय

बलिउड अभिनेत्री मौनी रायले दुई साता अगाडि मात्र आफ्ना प्रेमी सुरज नाम्बियरसँग बिहे गरिन् । दुबईमा रहेर व्यापार गरिरहेका सुरजसँगको केही वर्ष लामो प्रेम सम्बन्धलाई मौनीले बिहेमा परिणत गरेकी हुन् । विवाह गरेपछि उनी मुम्बईको विमानस्थलमा सारी, चुरा र सिुन्दर लगाएर श्रीमानसँग देखिएकी थिइन् । मौनी अहिले हनिमुनका क्रममा काश्मीरमा

‘शक्तिमान’ अब ठूलो पर्दामा

सोनी पिक्चर्सले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । ९० को दशकको सर्वाधिक हिट टीभी शो ‘शक्तिमान’को भूमिकालाई चाँडै नै पर्दामा ल्याउने तयारी भएको सोनी पिक्चर्सले उल्लेख गरेको छ । यसका लागि सोनी पिक्चर्सले चलचित्र निर्माणको अधिकार खरिद गरेको हो । ‘शक्तिमान’ सिरियलका चर्चित कलाकार मुकेश खन्ना र सोनी पिक्चर्सले

अक्षय कुमारको ‘पृथ्वीराज’ जुन १० मा रिलिज हुने

ऐतिहासिक कथामा आधारित बहुप्रतिक्षित बलिउड चलचित्र ‘पृथ्वीराज’को रिलिज मिति तय भएको छ । बलिउड अभिनेता अक्षय कुमार र पूर्व विश्व सुन्दरी मानुषी छिल्लरको मुख्य भूमिका रहेको यो चलचित्र आगामी जुन १० मा रिलिज हुने भएको छ । यसअघि यो चलचित्रको प्रदर्शन मिति जनवरी २१ लाई तोकिएको थियो । तर कोरोना

ओस्कारको मनोनयन सार्वजनिक, ‘द पावर अफ डग’ १२ विधामा

चलचित्र क्षेत्रको प्रतिष्ठित अवार्ड ‘ओस्कार अवार्ड–२०२२’मा मनोनयनमा परेका चलचित्रहरुको सूची सार्वजनिक भएको छ । ओस्कार अवार्डको ९४ औं संस्करणका लागि विभिन्न २७ विधामा मनोनयनमा परेका चलचित्रहरुको सूची मंगलबार सार्वजनिक गरिएको छ । जसमा जेन च्याम्पियन निर्देशित चलचित्र ‘द पावर अफ द डग’ सर्वाधिक १२ विधामा मनोनयनमा परेको छ । ओस्करमा

‘गहराइयाँ’मा बोल्ड दृश्य दिन दीपिकाले रणवीरसँग अनुमति लिएकी थिइन् ?

बलिउड अभिनेत्री दीपिका पादुकोण आफ्नो नयाँ चलचित्र ‘गहराइयाँ’को प्रचारप्रसारमा व्यस्त छिन् । यो चलचित्र बिहीबारबाट अमेजन प्राइममा प्रिमियिर हुँदैछ । चलचित्रमा दीपिकाले करिअरकै सबैभन्दा बोल्ड दृश्य दिएकी छन् । चलचित्रमा उनका थुप्रै चुम्बन र बेड सिनका दृश्यहरु हेर्न सकिन्छ । दीपिकाले आखिर यो चलचित्रमा बोल्ड दृश्य दिनका लागि उनका श्रीमान्