गुगलका सीईओविरुद्ध बलिउड निर्माता सुनिल दर्शनले दर्ता गराए एफआईआर

बलिउड चलचित्र निर्माता तथा निर्देशक सुनिल दर्शनले गुगलका सीईओ सुन्दर पिचाईविरुद्ध एफआईआर दर्ता गराएका छन् । प्रतिलिपि अधिकार उल्लंघन गरेको भन्दै उनले गुगलका सीईओ पिचाईसहित गुगल र युट्युबका ६ जना अधिकारीविरुद्ध मंगलबार अदालतमा एफआईआर दर्ता गराएका हुन् । सनी देवल र अक्षय कुमारलाई लिएर ‘इनतकाम’, ‘लुटेरे’ र ‘जानवर’ जस्ता चलचित्र

७ अभिनेत्री, जो विवाहपछि अभिनयबाट भए टाढा

बलिउडमा केही अभिनेत्री विवाहपछि पनि अभिनयमा सक्रिय छन् । कोही भने विवाहपछि अभिनय टाढा रहेका छन् । विवाहपछि अभिनयमा टाढा रहने बलिउड यी हुन् ७ अभिनेत्री । सायरा बानो : ८० को दशककी सबैभन्दा चर्चित अभिनेत्री थिइन् सायरा बानो । अभिनेता दीलिप कुमारसँग विवाह गरेपछि भने उनी अभिनयबाट टाढा रहिन्

यी हुन् साउथका महँगा स्टार, एउटै फिल्मका लागि लिन्छन् करोडौं पारिश्रमिक

दक्षिण भारतीय (साउथ) चलचित्रहरुले पूरै भारतमा आफ्नो वर्चस्व जमाउन थालेका छन् । बाहुबली, सूर्या, पुष्पा जस्ता चलचित्रहरुले उत्तरी भारत (हिन्दी बहुल राज्य)मा धमाकेदार व्यापार गरे । एकपछि अर्को हिट चलचित्र र स्टारहरुको क्रेजले साउथका तेलुगू, तमिल र कन्नड चलचित्र उद्योगले बलिउडलाई समेत चुनौती दिन थालेको छ । चलचित्र ब्लकबस्टर हिट

फिल्मको प्रमोसनमा अनन्यालाई जाडो भएपछि सिद्धान्तले लगाइदिए आफ्नो ज्याकेट

दीपिका पादुकोण, सिद्धान्त चतुर्वेदी र अनन्या पाण्डे अभिनित बलिउड चलचित्र ‘गहराइयाँ’ आगामी फेब्रुअरी ११ मा अमेजन प्राइम भिडियोमा रिलिज हुँदैछ । यो चलचित्रको प्रचारका लागि अब धेरै समय बाँकी छन् । जसका कारण यो चलचित्रका मुख्य कलाकारहरु प्रमोसनमा जोडतोडले लागिपरेका छन् । शकुन बत्राको निर्देशनमा बनेको ‘गहराइयाँ’को प्रमोसनको एक भिडियो

‘बिस्ट’मा दक्षिण भारतीय सुपरस्टार थलापति विजयको पारिश्रमिक सय करोड

दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ

ऐश्वर्याले बेहुली हुँदा लगाएकी थिइन् सुनको धागोबाट तयार पारेको यस्तो सारी

बलिउड सुन्दरी ऐश्वर्या राय बच्चन र अभिनेता अभिषेक बच्चनको विवाह भएको १४ वर्ष पूरा भइसकेको छ । यी दुईको विवाहले सञ्चारमाध्यममा लामो समयसम्म चर्चा पाइरह्यो । विवाहको भिडियो र तस्बिर सार्वजनिक नभए पनि उनीहरुको विवाहलाई निकै महत्त्व दिइएको थियो । विवाहको केही समयपछि ऐश्वर्या र अभिषेकका विवाहका केही तस्बिर भने

छोरीको फोटो भाइरल भएपछि विराट–अनुष्का रुष्ट

भारत र दक्षिण अफ्रिकाबीचको एक दिवसीय शृङ्खालको अन्तिम खेलका दौरान विराट कोहली र अनुष्का शर्माकी छोरी वामिका स्क्रिनमा देखिइन् । वामिकालाई लिएर उनका आमाबाबु निकै संवेदनशील रहेका छन् र हालसम्म उनको अनुहारलाई क्यामाराबाट लुकाएर राखेका थिए । यस्तोमा जब अनुष्का छोरी वामिकालाई काखमा लिएर स्ट्यान्डमा देखिइन्, सबै क्यामेरा उनीतर्फ मोडियो

सन् २०२२ मा यी फिल्मले मच्चाउन सक्नेछन् बलिउडमा धमाका

बलिउडका लागि सन् २०२० र २०२१ सुखद् रहेन । बलिउड फिल्म उद्योगमा वर्सेनि एक सय भन्दा बढी चलचित्र निर्माण हुने भएपनि कोरोना महामारीका कारण बितेका दुई वर्ष धेरै चलचित्र रिलिज हुन पाएनन् । सन् २०२१ को तिहारमा रिलिज भएको चलचित्र ‘सूर्यवंशी’ले सिनेमा हलमा दर्शक फर्काउन थालेको भएपनि फेरि कोरोना महामारीको

गर्भवती पत्नीसँगको तस्वीर पोस्ट गर्दै आदित्यले भने– सन्तानको स्वागतका लागि आतुर छौं

टेलिभिजन प्रस्तोता तथा गायक आदित्य नारायण चाँडै बाबु बन्दैछन् । सामाजिक सञ्जालमा आफ्नी श्रीमती श्वेता अग्रवालको बेबी पम्पको तस्वीर गर्दै उनले नयाँ सन्तानको स्वागतका लागि आफूहरु आतुर रहेको उल्लेख गरेका छन् ।तस्वीरमा आदित्य सोफामा बसेर श्वेतालाई अंकमाल गरिरहेको देखिन्छ । आदित्यले तस्वीर शेयर गर्दै लेखेका छन्, ‘श्वेता र मलाई यो

साउथ फिल्म सफल हुनुको कारण भारतीय संस्कृतिसँग जोडिनु : कंगना रनावत

बलिउड अभिनेत्री कंगना रनावतले भारतीय संस्कृतिसँग जोडिएकाले नै साउथ चलचित्र सफल भएको बताएकी छन् । पारिवारिक नाता र परम्परालाई पर्दामा उतारेकै कारण साउथ चलचित्रलाई पूरै भारतले रुचाउन थालेको उनको भनाइ छ । एक ट्वीट गर्दै कंगनाले साउथ चलचित्रबाट बलिउडले पनि केही सिक्नुपर्ने उल्लेख गरेकी छन् । पाश्चात्य प्रभावबाट टाढा रहेर