गोविन्दाकी पत्नी सुनिताको आक्रोश–‘जिन्दगीभर कृष्णाको अनुहार हेर्न चाहन्नँ’

बलिउड नायक गोविन्दा र उनकी पत्नी सुनिता आहुजा हालै मात्र कमेडी रियालिटी शो ‘द कपिल शर्मा शो’मा अतिथी बनेर पुगेका थिए । गोविन्दा र सुनिता आउने भएपछि कलाकार कृष्णाले यो भाग छायांकन गर्न अस्विकार गरेका थिए । कृष्णा र गोविन्दाको ३ बर्षदेखि शितयुद्ध चलिरहेको छ । यसैले, पनि आफू र

भारतमा किन चर्चामा छ ट्रान्सजेन्डर मोेडलले खेलेको ज्वेलरी विज्ञापन ?

भारतमा एक ज्वेलरी ब्रान्डको विज्ञापन पछिल्लो केही दिनयता निक्कै नै चर्चामा छ । यो विज्ञापनमा एक ट्रान्सजेन्डर मोेडलले अभिनय गरेकी छिन् । यो विज्ञापन चर्चामा रहनुको कारण ती मोेडल र यसको बिषय हो । एक मिनेट ४० सेकेन्ड लामो यो विज्ञापनमा एक ट्रान्सवुमनकोे कथा भनिएको छ । एक किशोरी जसको

स्टाइलिस तस्बिरले चुलियो मदालसाको चर्चा

मदालसा शर्मा अभिनेता मिथुन चक्रवर्तीकी बुहारी हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । त्यस्तै, रिल्स भिडियो पनि बताउँछिन् । उनका फोटोसुटहरुलाई फ्यानहरूले निकै मन पराउने गरेका छन् । इन्स्टाग्राममा उनका १० लाखभन्दा धेरै फलोअर्स छन् । भर्खरैमात्र मदालसाको नयाँ फोटो भाइरल भएको छ । मदालसा फेशन सेन्सका लागि

५५ करोडमा बिक्यो कंगनाको ‘थलाइवी’, हलसँगै ओटीटीमा रिलिज हुने

बलिउड नायिका कंगना रनावत अभिनित चलचित्र ‘थलाइवी’ सिनेमा भवनसँगै ओटीटीमा पनि रिलिज हुने भएको छ । यो चलचित्र भोलीबाट सिनेमा हलमा रिलिज हुँदैछ । केही दिन अगाडि मात्र कंगनाले चलचित्र रिलिजको बिषयमा सिनेमा हल संचालकहरुसँग आक्रोश व्यक्त गरेकी थिइन् । भारतका विभिन्न भाषामा रिलिज हुन लागेको यो चलचित्रको हलको विवाद

आमाको निधनले सहनै नसक्ने पीडा महशुश गरिरहेको छुः अक्षय कुमार

नायक अक्षय कुमारकी आमा अरुणा भाटियाको ७७ बर्षको उमेरमा निधन भएको छ । अक्षयले सामाजिक संजालबाट यो कुराको जानकारी दिदै आफूले सहनै नसक्ने पीडा महशुश गरिरहेको लेखेका छन् । अक्षयले लेखेका छन्–‘आज म आफू भित्र सहनै नसक्ने पीडा महशुश गरिरहेको छु । मेरी आका अरुणा भाटिया आज बिहान यो संसारलाई

जब कलेज पढाउने शिक्षकको प्रेममा परिन् ऐश्वर्या…

बलिउडकी सुन्दरी ऐश्वर्या रायको बारेमा विभिन्न तथ्यहरु बाहिरिन्छन् जसले सामाजिक सञ्जालमा चर्चा पनि पाउँछ । उनको बारेमा केही रोचक तथ्यहरु पनि चर्चामा आइरहन्छन् जसमध्ये उनको कलेज पढ्दाको अर्को एक रोचक प्रसंग रमाइलो रहेको छ । उनी कलेज पढ्दा आफूलाई पढाउने शिक्षकको प्रेममा परेकी थिइन् । उनकी एक साथीले बताए अनुसार

विज्ञापनबाटै करोडौँ कमाउँछन् यी स्टार

 बलिउड । फिल्मका सेलिब्रेटी एक फिल्मका लागि करोडौँ पारिश्रमिक लिने गर्छन् । फिल्मको अलावा विज्ञापन पनि उनीहरूको आम्दानीको ठुलो श्रोत हुने गरेको छ । कहिले काहीँ त कलाकार फिल्मबाट भन्दा विज्ञापनबाट बढी कमाउँछन् । बलिउड कलाकार विज्ञापनमा कति लिन्छन् पारिश्रमिक ? जसको चर्चा यहाँ गर्न खोजिएको छ । अमिताभ बच्चन

हलिउडका चर्चित अभिनेता माइकल के विलियम्सको निधन

हलिउडका चर्चित अभिनेता माइकल केविलियम्स निधन भएको छ । अभिनेता न्युयोर्क शहरमा रहेको आफ्नै अपार्टमेन्टमा मृत भेटिएका हुन् । ५४ बर्षीय अभिनेतालाई न्युयोर्क पुलिसले मृत अवस्थामा फेला पारेको हो । अहिलेसम्म उनको मृत्युको कारण खुल्न नसकेको न्युयोर्क पुलिस विभागले जनाएको छ । ‘पुलिसले सेप्टेम्बर ६ दिउँसो २ बजे ब्रुकलिनको विलियम्स

‘थाडम’ को हिन्दी रिमेकमा आदित्यसँग म्रुनाल

तामिल चलचित्र ‘थाडम’ को हिन्दी रिमेकमा आदित्य रोय कपुरको अपोजिटमा युवा अभिनेत्री म्रुनाल ठाकुर देखिने भएकी छन् । यसअघि थुप्रै हिट चलचित्रमा काम गरिसकेकी ठाकुर यस चलचित्रमा प्रहरीको भूमिकामा देखिने बताइएको छ । भुषण कुमार र मुराद खेतानीको निर्माणमा बन्न लागेको यस चलचित्रको हालसम्म नाम भने जुराइएको छैन । सत्य

गाउँमा यूवती बनेर नाटक खेलेका पंकज कसरी बने बलिउडका प्रिय अभिनेता ?

बलिउडमा कसको भाग्य कतिबेला चम्कन्छ र कसको भाग्यले कतिबेला साथ छाड्छ थाहा हुँदैन ।कुनै समय चलचित्रमा भूमिकाका लागि तड्पिने कलाकार पंकज त्रिपाठी आज बलिउडको सर्वाधिक प्रिय र पहिलो रोजाइको कलाकार बनेका छन् । तर, यो स्थानसम्म आइपुग्न उनले गरेको संघर्ष र भोगेको पीडा धेरैका लागि प्रेरणादायी बन्न सक्छ । ‘ग्याङ्स