
दुई वर्षसम्म फिल्मका लागि डेट छैन, मानिसहरु बेरोजगार भन्दैछन् : तापसी
नायिका तापसी पन्नु सामाजिक संजालमा मानिसहरुले दिने विभिन्न प्रतिक्रियाको समय–समयका जवाफ दिइरहेकी हुन्छिन् । तर, पछिल्ला केही समयदेखि भने तापसीले सामाजिक सञ्जाल चलाउन कम गरेकी छिन् । तापसीको सामाजिक सञ्जालको माध्यमबाट खुबै विवाद समेत भयो । सामाजिक सञ्जाल प्रयोग गर्ने एक समाज भने उनलाई अझै पनि ‘बेरोजगार’ नायिका भनिरहेका छन्