
हट लुक्समा शिल्पा
अभिनेत्री शिल्पा सेट्टी अक्सर लुक्सको कारण चर्चामा छाउने गर्दछिन् । अभिनेत्री जस्तो लुक्स बनाउँछिन् उक्त लुक्समा उनी परफेट देखिन्छन् । फ्यान उनको सुन्दरता लोभिने गर्दछन् । हालै उनले आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छन् । जुन भाइरल समेत भइरहेका छन् । तस्बिरमा शिल्पा टोप र ब्राउन स्कर्टमा देखिएकी छन् ।