श्रीमान् पक्राउ परेपछि शिल्पाको सन्देश, ‘चुनौतीका लागि तयार छु’

  बलिउड अभिनेत्रीशिल्पासेट्टी पति तथा व्यापारी राज कुन्द्रा अहिले पोनोग्राफी भिडियो प्रकरणका कारण विवादमा छन् । उनी १९ जुलाईमा पक्राउ परेका थिए । श्रीमान् पक्राउ परेको केही दिनपछि बल्ल शिल्पाले मौनता तोडेकी छिन् । उनले सामाजिक सञ्जालमा एक पुस्तकको तस्विर शेयर गरेकी छिन् । र, आउने हरेक चुनौतीका लागि तयार

‘प्रेम रतन धन पायो’ गीतकी गायिका पलकलाई मानार्थ डाक्टर उपाधि

बलिउड गायिका पलक मुच्छल सुरिलो स्वरका कारण सबैको मन जित्न सफल छिन् । फ्यान उनका गीतलाई निकै रुचाउने गर्दछन् । अहिले फेरि यी गायिकाले ठुलो सफलता प्राप्त गरेकी छन् । अमेरिकाको विश्वविद्यालय युएसएले उनलाई मानार्थ डाक्टरको उपाधि दिएको छ । जसको जानकारी उनी आफैले सामाजिक सञ्जाल मार्फत केही तस्बिर सार्वजनिक

पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको आरोपबारे सलमानले दिए यस्तो जवाफ

सलमान खान पछिल्लो समय सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेका थिए । उनले पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । सलमानले भर्खरैमात्र आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् । यस शोमा आउने अतिथीहरुले ट्रोलर्स र उनीहरुले गरेका टिप्पणीमाथि

राज कुन्द्रा : पोर्न भिडियोका लागि युवतीलाई यसरी फन्दामा पार्थे

‘म फिल्मका लागि अन्तरंग एवं कामुक दृश्य, ओंठ चुम्ने, कम्मरभन्दा माथि पुरा नग्न दृश्य गर्नका लागि सहमति दिने घोषणा गर्छु । यो दृश्य मैले आफ्नो मर्जी अनुसार गरेकी हुँ । प्रोडक्सन हाउसको दबावमा आएर होइन ।’ यी पक्तीहरु त्यस सम्झौतापत्रको हो, जसमा राज कुन्द्रा पोर्नोग्राफी ¥याकेटमा संलग्न सबै युवतीलाई हस्ताक्षर

पारिश्रमिकमा ७० प्रतिशत कटौती गरेर काम गर्दै भारती सिंह

कोरोनाका कारण भारतीय टेलिभिजन तथा चलचित्रका कलाकारहरुलाई समस्या पर्न थालेको छ । चलचित्र र सिरियलको काम सुरु नहुँदा कलाकारहरुको हातमा काम छैन । काम भएका कलाकारहरु पनि पारिश्रमिकमा भारी कटौती गर्दै काम गरिरहेका छन् । कमेडियन भारती सिंहले आफ्नो पारिश्रमिकमा ५० देखि ७० प्रतिशत कटौती गरेर काम गरिरहेको खुलाएकी छिन्

के आमा बन्दैछिन् नेहा कक्कड ?

गायिका नेहा कक्कडले गत वर्ष रोहनप्रित सिंहसँग विवाह गरेकी हुन् । विवाहलगत्तै उनी गर्भवती भएको खबर बाहिर आएको थियो । सो खबरको विषयमा नेहा केही बोलिनन् । किनभने सो समय उक्त खबर उनको नयाँ गीतको प्रमोसन स्टन बाहेक केही थिएन । उक्त खबरका लागि फ्यानले उनलाई निकै ट्रोल गरेका थिए

राज कुन्द्राको आफिसमा पुलिसको छापा, अश्लिल फिल्म अपलोड हुने सर्वर नै भेटियो

अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नाेग्राफीको मावलमा नराम्रोसँग फसेका छन् । उनी अझै २३ जुलाईसम्म पुलिस हिरासतमा रहनेछन् । मुम्बई क्राइम ब्रान्चका पुलिसले बुधबार साँझ राज कुन्द्राको मुम्बई स्थित विआन इन्ड्रस्टीज लिमिटेडको अफिसमा तथा केही अन्य ठाउँमा समेत छापा मारेको छ । सो क्रममा पुलिसले उनको अफिसका केही कम्प्युटरका

शाहरुख खानको नयाँ फिल्ममा साउथ अभिनेत्री नयनतारा

बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म आउने भएको छ । उनले चर्चित निर्देशक एटलीसँग काम गर्ने भएका हुन् । केही महिनापछि नै फिल्मको शुटिङ सुरु हुने भएको छ । उक्त फिल्मका लागि अभिनेत्रीको नाम पनि तय भएको छ । शाहरुख खानको प्रोडक्शन हाउस रेड चिलीजको फिल्ममा साउथ इन्डियन अभिनेत्री नयनतारालाई

पोर्न भिडियोबाट दैनिक ६–७ लाख कमाउँथे राज कुन्द्रा

भारतीय व्यापारी तथा नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई मुम्बई क्राइम ब्रांन्चले पक्राउ गर्यो । उनलाई भारतमा पोर्न भिडियो छायांकन गरेर विक्री गर्ने गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका राज कुन्द्रालाई जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले अनुमती दिइसकेको छ । राजको यो धन्दाको बिषयमा खबर सार्वजनिक भएसँगै

आदित्यको घोषणाः ‘अर्को बर्षदेखि रियालिटी शो होस्ट गर्दिनँ’

बलिउड नायक, गायक तथा रियालिटी शोका सफल होस्ट आदित्य नारायणले सन् २०२२ देखि रियालिटी शो होस्ट नगर्ने घोषणा गरेका छन् ।उनले, अब केही ठूलो काम गर्ने बेला आएको भन्दै रियालिटी शोबाट टाढा हुने घोषणा गरेका हुन् । आदित्यले टेलिभिजनका कारण आफूले मुम्बइमा घर किन्न सकेको पनि स्विकार गरेका छन् ।