मलाई कोरोनाले छुँदैनः राखी सावन्त

बलिउडमा विवादकी रानी भनेर चिनिन्छिन्, राखी सावन्त । उनी हरेक बिषयमा विवादित बयान दिन्छिन् र चर्चामा आउँछिन् । उनै, राखीले हालै मात्र आफूलाई कोरोनाले नछुने भन्दै विवादित बयान दिएकी छिन् । संचारकर्मीसँगको कुराकानीमा राखीले आफ्नो शरीरमा पवित्र रगत बगिरहेका कारणले गर्दा आफू र आफ्नो परिवारलाई कोरोनाले नछुने तर्क प्रस्तुत गरिन्

ममता बनर्जीको विषयमा आपत्तिजनक ट्विटपछि कंगनाको एकाउन्ट सस्पेन्ड

बलिउडमा नायिका कंगना रनावत आफ्नो आपत्तिजनक र विवादास्पद ट्विटका कारण चर्चामा छिन् । उनी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी कट्टर समर्थक हुन् । उनी, मोदी विरोधीहरुको विषयमा कडा ट्विट गर्न अग्रसर छिन् । यसैले पनि उनको ट्विटर एकाउन्ट बारम्बार सस्पेन्ड हुने गरेको छ । हालैमात्र, भारतको पश्चिम बंगालमा ममता बनर्जीको पार्टीले

माल्दिभ्समा बोल्ड फोटोसुट गराएकी जाह्नवीले दिइन् स्पष्टीकरण

भारत यतिबेला कोरोनाको दोश्रो लहरको चपेटामा छ । दैनिक लाखौं मानिस यसबाट संक्रमित भैरहेका छन् । यसैबीच, केही समय अगाडि बलिउडका कलाकारहरु बिदा मनाउनका लागि भन्दै माल्दिभ्स पुगेका थिए । उनीहरुले माल्दिभ्सको तस्वीर शेयर गरेपछि सामाजिक संजालमा चर्को आलोचना पनि भयो । केही बलिउड कलाकारले यसको विरोध पनि गरे ।

‘कन्डम परिक्षक’ बन्न सारा र अनन्याले किन गरे अस्वीकार ?

नायिका राकुल प्रित सिंहले कमेडी जनरामा बन्न लागेको एक चलचित्रमा काम गर्दैछिन् । यो चलचित्रमा उनी ‘कन्डम परिक्षक’ बन्ने तयारीमा छिन् । यो चलचित्रको कथावस्तु निकै फरक लागेपछि उनी काम गर्न तयार भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । तर, यो चलचित्रको लागि निर्माण टिमको पहिलो रोजाई भने राकुल नरहेको

‘द कपिल शर्मा शो’ फेम सुगन्धाले गरिन् विवाह

‘द कपिल शर्मा शो’ की कलाकार कमेडियन सुगन्धा शर्मा विवाह बन्धनमा बाँधिएकी छन् । उनले गत २६ अप्रिलमा संकेत भोसलेसँग विवाह गरेकी हुन् । आफ्नै गृहनगर जालन्धरमा बिवाह गरेकी उनको विवाहमा लकडाउनका कारण घरका सदस्यहरुको मात्र सहभागिता रहेको थियो । सुगन्धाले अहिले विवाहको केही तस्बिर र भिडियोसमेत सार्वजनिक गरेकी छन्

आइसीयुबाट सिफ्ट भएपछि रणधीरले भने– ‘छिट्टै घर फर्किनेछु’

कोरोनाका कारण कोकिलाबेन अस्पतालको आईसीयुमा भर्ना भएका अभिनेता रणधीर कपुरलाई सिफ्ट गरिएको छ । उनको अवस्थामा सुधार आएपनि अस्पतालले उनलाई आइसीयुबाट सिफ्ट गरेको हो । अभिनेता कपुर आफैंले आफ्नो स्वास्थ्यको बिषयमा जानकारी बाहिर ल्याएका हुन् । ‘मेरो हातले पहिलेभन्दा निकै सुधार भएको छ । आशा छ छिट्टै घर फर्किनेछु’ एक

झुटो खबरले स्तब्ध भएकी इलियाना

  बलिउडमा कलाकारको बिषयमा विभिन्न खालका गसिपहरु चलिरहेका हुन्छन् । मिडियामा कलाकारका बिषयमा आउने केही यस्ता खबरले भने उनीहरुको जीन्दगी र करिअरमा नै असर गरेको हुन्छ । नायिका इलियाना डिक्रुजले पनि हालै एक अन्तरवार्तामा आफ्ना बिषयमा सार्वजनिक भएका गलत खबरको बिषयमा जानकारी दिएकी छिन् । उनले, सन् २०१८ मा आफू

साउथ फिल्ममा काम खोज्दै रिया

बलिउड नायिका रिया चक्रवर्ती हैदराबादमा छिन् । उनी, हैदराबादमा रहनुको कारण, साउथ चलचित्रमा काम खोज्न हो । बलिउडमा नायक सुशान्त सिंह राजपुतको निधनपछि उनी विवादको घेरामा रहिन् । सुशान्तको निधनमा रियाको हात रहेको भन्न्े खालका खबर सार्वजनिक भए । पछि यो बिषयमा ड्रग्सको मुद्दासँग जोडिएपछि रिया केही समय जेलमा समेत

कोरोनामुक्त भएपछि छायांकनका लागि लद्दाख पुगे आमिर

केही समय अगाडि बलिउड नायक आमिर खान कोरोना संक्रमित भएका थिए । तर, कोरोनाबाट मुक्त भएपछि उनी काममा फर्किएका छन् । आमिर अभिनित चलचित्र ‘लाल सिंह चड्ढा’को छायांकन लद्दाखमा सुरु भएको छ । चलचित्रको छायांकनका लागि आमिर लद्दाख पुगेका हुन् । यो चलचित्रको छायांकन सुरु भएको लामो समय भैसक्यो ।

धर्मेन्द्र–हेमा एक वर्षदेखि छन् अलग

कोरोनाभाइरसको खतरा व्यापक छ । यसैकारण मानिसहरु टाढा बस्न बाध्य भइरहेका छन् । फेस मास्क र सामाजिक दुरीको सल्लाह सबैलाई दिइएको छ । कोरोनाभाइरसका कारण नायिका हेमा मालिनी र धर्मेन्द्र पनि एक वर्षभन्दा पनि बढी समयदेखि अलग्गै बसिरहेका छन् । अघिल्लो वर्ष कोरोनाभाइरसको खतरा बढेसँगै धर्मेन्द्र मुम्बई बाहिरको फार्महाउसमा बस्न